• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५२

टीकापुर नगरपालिकालाई ह्याभि इयरली व्याग हस्तान्तरण

विपत जोखिम न्यूनिकरणका लागि टीकापुर नगरपालिकालाई सामाजिक विकासका लागि सचेत समाज (सि.एस.एसडि.)ले ह्याभि इयरली व्याग हस्तान्तरण गरेको छ । आज एक कार्यक्रम गरी सिएसएसडीले वल्ड भिजन ईन्टर नेशनल नेपालको सहयोगमा इयरली ब्याग हस्तान्तरण गरेको हो । 
हस्तान्तरण कार्यक्रममा बोल्दै सिएसएसडीका कार्यक्रम संयोजक क्रिमलाल चौधरीले विपतको समयमा च्यापीएको मानिसलाई व्यागको सहायताले उद्धार गर्न सकिने बताउनुभयो । कार्यक्रममा सामाग्री ग्रहण गर्दै टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले नगरपालिकालाई समाग्री उपलब्ध गराउनु भएकोमा संस्थालाई धन्यबाद दिदै विपतको समयमा आवश्यक पर्ने अन्य समाग्री प्रदान गरिदिन आग्रह गर्नुभयो । 

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र