• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५३

निर्माण व्यवसायी संघ कैलालीमा नया नेतृत्व

धनगढी/निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा यज्ञराज उपाध्याय निर्विरोध चयन हुनु भएको छ । वरिष्ठ उपाध्यक्षमा टेकबहादुर मल्ल, प्रथम उपाध्यक्षमा ओमराज पाठक द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद जोशी, महासचिवमा दिनेशबहादुर सिंह, उपमहासचिव नीतिगत तर्फ धिरेन्द्र साउद, उपमहासचिव आन्तरिकमा विक्रम विष्ट, कोषाध्यक्षमा दीर्घराज जोशी, सहकोषाध्यक्षमा तपेन्द्र शाह निर्विरोध चयन भएका छन् । 
सदस्यहरुमा अमरबहादुर खडका, अमरसिंह टेर, अमरसिंह रावल, जनक कुवर, योगेन्द्र चन्द, सुरेन्द्रराज भट्ट, सिद्धराज भट्ट, मीनाकुमारी शर्मा (महिला), मदनबहादुर बिसी (समावेशी) चयन हुनुभएको निर्वाचन समिति संयोजक बीरबहादुर जेठाराले जानकारी दिनुभयो । नव निर्वाचित पदाधिकारीहरुको आज (शुक्रबार) ११ बजे सपथ ग्रहण तथा पदस्थापन हुने संघका कार्यालय सचिव ओम प्याकुरेलले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र