• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५०

टीकापुर महोत्सब डेढ लाखले अवलोकन गरे


टीकापुर महोत्सवलाई ११ दिनसम्म डेढ लाख मानिसले अवलोकन गरेको उद्योग वाणिज्य संघ टीकापुरले जनाएको छ ।  
माघ १८ बाट सुरु भएको महोत्सबलाई डेढ लाख मानिसले अवलोकन गरेको प्रचारप्रसार उपसमितिका संयोजक टोपप्रकाश विकले बताउनुभयो । महोत्सवमा २६ लाख रुपैयाका टिकट बिक्री भएका छन् ।

महोत्सवको मंगलबार समापन हुदैछ । औद्योगिक, सास्कृतिक, शैक्षिक कृषि एवं पर्यटकीय सम्भाबनाः समृद्ध सुदूरपश्चिमको परिकल्पना भन्ने मुल नाराका साथ शुरु भएको महोत्सवमा आज एघारौं दिन राष्ट्रिय चर्चित बालकलाकार असोक दर्जी, एनआर बुढाथोकी, गायक टंक बुढाथोकी, राष्ट्रिय देउडा गायक ध्वज महरा, टेकबहादुर वोगटी, डान्सर सपना खत्री, गायिका तथा उद्घोषिका मञ्जु पौडेल लगायतले प्रस्तुति दिनु भएको थियो । 

प्रतिकृया दिनुहोस

राज्यले थारु समुदायलाई समान व्यवहार नगरेको : केन्द्रिय सहमहामन्त्रि मिनराज चौधरी

# विकास / पर्यटन

२९ माघ, २०७५

थारु कल्याणकारीणी सभाका केन्द्रिय सहमहामन्त्रि मिनराज चौधरीले राज्यले थारु समुदायलाई समान व्यवहार नगरेको अनुभूति भईरहेको बताउनु भएको छ । टीकापुर

अबको लडाई विकासका लागी हुनुपर्ने : सुदूरपश्चिम प्रदेशका सांसद डाक्टर रणबहादुर रावल

# विकास / पर्यटन

२९ माघ, २०७५

सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रतिपिक्ष दलका नेता डाक्टर रणबहादुर रावलले अबको लडाई विकासका लागी हुनु पर्ने बताउनु भएको छ । टीकापुर महोत्सव २०७५ को

महोत्सवमा नयॉ नयॉ व्यापारको प्रवर्दन हुदै

# विकास / पर्यटन

२१ माघ, २०७५

टीकापुर महोत्सवमा यस वर्ष पनि व्यवसायीहरु टाढा टाढाबाट आआफ्ना बस्तुहरु बेच्न आएका छन् । फरकफरक लक्ष्यका साथ आएका व्यवसायीहरु कोही शुरुकै बिक्रीबाट