• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५३

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा स्वरोजगारमूलक बनाउने खालको कार्यक्रमको आयोजना गरी जनशक्ति उत्पादन गर्न सकेको बताउनुभयो ।
वडा नं ४ का वडाध्यक्ष लालविर चौधरीले तालिमा सीकेको कुरालाई व्यवहार उतार्न सहभागीलाई आग्रह गर्नुभयो । प्रशिक्षार्थी अनिल चौधरीले आफ्नो वडामा सीपमुलक तालिमको आयोजना गरेको आफूहरुलाई खुशीको कुरा भएको बताउनु भयो । १२ जना स्थानीयले तालिम लिएका सामाजिक परिचालक जनक चौधरीले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र

टीकापुर पुस्तकालयमा पदस्थापन

# समाचार

२५ माघ, २०७५

टीकापुर स्थित सामुदायिक पुस्तकालयमा शुक्रवार पदस्थापन कार्यक्रम भएको छ । नव निर्बाचित अध्यक्ष लोक बहादुर खड्काको नेतृत्व कार्यसमितिलाई निबर्तमान