• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५२

राज्यले थारु समुदायलाई समान व्यवहार नगरेको : केन्द्रिय सहमहामन्त्रि मिनराज चौधरी

थारु कल्याणकारीणी सभाका केन्द्रिय सहमहामन्त्रि मिनराज चौधरीले राज्यले थारु समुदायलाई समान व्यवहार नगरेको अनुभूति भईरहेको बताउनु भएको छ । टीकापुर महोत्सव २०७५ थारु गाउ समापन कार्यक्रममा बेल्दै सहमहामन्त्रि चौधरीले थारुहरु पनि यसै समुदायका वा राष्ट्रका नागरिक भएकाले समान व्यवहार गर्न आग्रह गर्नु भयो । 
क्षेत्रिय अध्यक्ष लौटन चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंह, कलाकार नवराज रिमाल, खुसी सत्गैया, दिव्या पर्यासी र धन्यवाद ज्ञापन दिपक चौधरीले गर्नु भएको थियो । रुपलाल चौधरीले स्वागत गरेको कार्यक्रम सञ्चालन थारु कल्याणकारीणी सभाका नगर सचिव कृष्णा चौधरीले गर्नु भएको थियो ।  
थारु कल्यणकारीणी सभा क्षेत्र नम्बर १ कैलालीको सहयोगमा टीकापुर महोत्सवमा थारु गाउ राखीएको थियो । 

प्रतिकृया दिनुहोस

अबको लडाई विकासका लागी हुनुपर्ने : सुदूरपश्चिम प्रदेशका सांसद डाक्टर रणबहादुर रावल

# विकास / पर्यटन

२९ माघ, २०७५

सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रतिपिक्ष दलका नेता डाक्टर रणबहादुर रावलले अबको लडाई विकासका लागी हुनु पर्ने बताउनु भएको छ । टीकापुर महोत्सव २०७५ को

टीकापुर महोत्सब डेढ लाखले अवलोकन गरे

# विकास / पर्यटन

२९ माघ, २०७५

टीकापुर महोत्सवलाई ११ दिनसम्म डेढ लाख मानिसले अवलोकन गरेको उद्योग वाणिज्य संघ टीकापुरले जनाएको छ ।   माघ १८ बाट सुरु भएको महोत्सबलाई डेढ लाख

महोत्सवमा नयॉ नयॉ व्यापारको प्रवर्दन हुदै

# विकास / पर्यटन

२१ माघ, २०७५

टीकापुर महोत्सवमा यस वर्ष पनि व्यवसायीहरु टाढा टाढाबाट आआफ्ना बस्तुहरु बेच्न आएका छन् । फरकफरक लक्ष्यका साथ आएका व्यवसायीहरु कोही शुरुकै बिक्रीबाट