News & Events »
1 2 3 4 5 6 ... »
धनगढी २२ कात्तिक, कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी बोक्सीको आरोपमा फेरि कुटिएकीछन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले हिजो साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइ
टीकापुर २७ कात्तिक, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुर पार्कमा आउने पर्यटकहरुलाई पाउनाको रुपमा हेर्न अनुरोध गर्नुभएको छ । पाउनाहरुलाई जति सेवा सत्कार गर्या टीकापुरलाई त्यति नै फाईदा हुने भएकाले बाहीरबाट टीकापुर आएका पर्यटकहरुलाई सहय
टीकापुर २४ कात्तिक, शंकर प्रसाद शर्माको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गर्दै टीकापुरमा नागकि समाजको तेस्रो नागरिक भेला सम्पन्न भएको छ । जसको सहसंयोजकमा भिमराम चपाई , सचिवमा एकेन्द्र तिमिल्सिना, चयन हुनु भएको छ भने सदस्यमा हर्क भण्डारी, तारा प्रसाद जोशी
टीकापुर २१ कात्तिक, साहित्यकारहरुले देशमा भइरहेको भ्रष्टाचारका विषयमा चिन्ता व्यक्त गरेका छन् । देवकोटा साहित्य कला परिवार टीकापुरले लक्ष्मी प्रसाद देवकोटाको ११० औ जन्मजयन्तिको अवसरमा आज टीकापुरको आयोजना गरेको साहित्य गोष्ठी तथा रचना वाचन कार्यक्रममा सहभ
टीकापुर २१ कात्तिक, टीकापुर प्राज्ञिक समाजको नया कार्य समिति चयन भएको छ । समाजको अध्यक्षमा टंकप्रसाद सञ्ज्याल, उपाध्यक्ष कल्याणप्रसाद दाहाल, सचिव खगेन्द्रप्रसाद उपाध्याय, सहसचिव प्यारुराम चौधरी, कोषाध्यक्ष मीनबहादुर विक चयन हुनुभएको छ । संस्थाको सदस्यमा
धनगढी २१ कात्तिक, प्रहरीले तिहारका बेला शान्ति सुरक्षा बलियो बनाउन विशेष अपरेशन चलाएको छ । चाडबाडका बेला हुनसक्ने झैझगडा, कुटपिट सहित अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष गस्ती टोली परिचालन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले शान्
टीकापुर २१ कात्तिक, घोडाघोडी नगरपालिकाको रामसार सुचीमा सुचिकृत घोडाघोडी तालमा हात्तीको संरक्षण तथा प्रजनन केन्द्रको रुपमा विकास गर्न सम्भाव्यता सँगै वातावरणीय अध्ययन शुरु भएको छ । फ्रान्सेली वातावरण विज्ञ सहितको टोलीले हात्ती पालनको लागि उक्त क्षेत्रमा
टीकापुर २० कात्तिक, कृषि र पर्यटनको विकासका लागि टीकापुरमा रोटी मेला लागेको छ । ‘कृषि पर्यटनको विकास, हामी सबैको सहभागिता र प्रयास’ भन्ने नाराका साथ टीकापुर पर्यटन समितिको आयोजनामा दोस्रो रोटी मेला २०७५ भएको हो । टीकापुरको खुला मैदानमा भएकोे रोटी मेलामा
टीकापुर २० कात्तिक, जानकी गाउपालिका वडा नं. २ ले वडावासीलाई दिपावली शान्तिपुर्ण रुपमा मनाउन आग्रह गरेको छ । वडा समितिको आज बसेको बैठकले वडा भित्र दिपावलीको समयमा पटका नपड्काउन, जुवातास नखेल्न, जाडरक्सी खाएर होहल्ला नगर्न, झै झगडा नगर्न, लागु औषध सेवन र
टीकापुर २० कात्तिक, मुनुवा स्वास्थ्य चौकीको आयोजनामा दिपावली तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । जानकी गाउपालीका वडा नम्बर ४ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गगनसिंह चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वड
टीकापुर २० कात्तिक, सामुदायिक सहकारी संस्था सत्तीले आफ्ना मृतक शेयर सदस्यका परिवारलाई क्रियाखर्चका रुपमा राहात वितरण गरेको छ । केही दिन अघि सवारी दुर्घटनामा परी ज्यान गुमाउनु भएका भजनी नगरपालिका वडा नम्बर ८ का बलबहादुर शाहीका परिवारलाई मंगलबार सहकारीले ५
टीकापुर ०८ असोज, टीकापुर उद्योग वाणिज्य संघको १९ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर राववले उद्योग वाणिज्य संघको सभाबाट पारित कार्यको बारेमा प्रष्ट रुपमा जनतालाई भन्नु पर्ने बत
टीकापुर ०८ असोज, टिकापुर नगरपालिका वडा नं. ७ मा छाडा गाई र गोरु नियन्त्रण गरिने भएको छ । छाडा पशुले खेति नष्ृट गर्न थालेपछि पशु नियन्त्रणका लागि नगरपालिकाले छेकबार लगाइदिने भएको छ । स्थानीयले खेति जोगाइदिन आग्रह गरेपछि वडा कार्यालयको पहलमा ५ कठ्ठा जमिनका
टीकापुर ०८ असोज, यस बर्ष टीकापुरमा सामूहिक नवरात्रा अनुष्ठान हुने भएको छ । नवरात्रा अनुष्ठानको आयोजना सनातन संस्कृति प्रतिष्ठान टीकापुरले गर्ने भएको हो । सोमवार प्रतिष्ठानले बोलाएको भेलाले सामूहिक अनुष्ठान र सामूहिक जमराबारे निर्णय गरेको हो । घटस्थापना
टीकापुर ०८ असोज, टीकापुर नगरपालिका–१ शक्तिनगर स्कूलको गत आर्थिक वर्षको सामाजिक परीक्षण सार्वजनिक गरिएको छ । सोमबार विहान विद्यालयको प्राङ्गणका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकको उपस्थितिमा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको
टीकापुर ०८ असोज, शिक्षक सेवा आयोगको परीक्षाका लागी टीकापुर स्रोत केन्द्र अन्तर्गत रहेका विद्यालय चार दिनका लागी बन्द हुने भएका छन् । सोमबार बसेको स्रोत स्तरिय विद्यालयका प्रधानअध्यापकहरुस“गको बैठक पछी असोज ११ गतेदेखी असोज १४ गतेसम्म विद्यालय बन्द गर्ने न
टीकापुर ०५ असोज, कृषि र प्राविधिकशिक्षाकाविषयहरु पढाइ हुनथालेपछि टीकापुर शैक्षिकनगरीको पहिचानबनाउनथालेको छ । टीकापुरवासीको वर्षौको मागअनुसार प्राविधिकशिक्षालयआएपछि स्थानीयखुशीभएका छन् । टीकापुर कृषिशिक्षाको केन्द्र नै बन्नथालेको छ । बीरेन्द्र विद्यामन्दि
टीकापुर ०५ असोज, टीकापुर अस्पतालका ३३ जना बिरामीहरुलाई फलफुल वितरण गरीएको छ । नेपाल मानव धर्म सेवा समिति टीकापुरले नेपाल मानव धर्म सेवा समितिका प्रणेता सत्गुरुदेव श्री सतपालजी महाराजको ६८ औ जन्मोत्सवको अवसरमा बिरामीलाई फलफुल वितरण गरीएको हो । फलफूल वितर
टीकापुर ०५ असोज, मानव धर्मका प्रणयता सद्गुरुदेव सत्पाल ज्यू महाराजको जन्मउत्सव मनाइएको छ । जन्म उत्सवको अवसरमा भजन कृतन समेत गरिएको थियो । नेपाल मानव धर्म सेवा आश्रम टीकापुरका सुवर्णा वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य, नाटक प्रस्तुत हुनुका साथै
टीकापुर ०५ असोज, जानकी गाउपालिकामा वडा नं. १ दुर्गौलीको सरस्वति माध्यामिक विद्यालयमा विश्व शान्ति दिवसको अवसरमा शान्तिका लागि अधिकार विषय निबन्ध लेखन प्रतियोगिता सम्पनन भएको छ । समुदायमा शान्ति निर्माण द्धन्द रुपान्तरण मेलमिलाप तथा सहकार्यको लागि वातावरण
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार