News & Events »
« ... 144 145 146 147 148 149 150 »
विक्रम कायस्थ,राजापुर,भदौ २७ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बर्दियाको राजापुरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
थापापुर,भदौ २७ कैलालीको थापापुर गाविस वडा नं.४ स्थित राष्ट्रिय निमावि पल्टिपुरमा आर्थिक वर्ष०६८÷६९ को छात्रबृत्ति रकम अझै विद्यार्थीले पाएका छ्रैनन् । विद्यालयमा भएको सार्वजनिक परिक्षण कार्यक्रममा विद्यार्थीले छात्रबृत्ति नपाएको खुलासा भएको छ ।
नारायणपुर,भदौ २७ जनज्योति प्राथमिक विद्यालय नारायणपुर १ भर्तापुरको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर,भदौ २६ कैलालीको टीकापुर ५ घिया स्थित पद्मा प्राथमीक विद्यालयको आज सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको छ ।
भिम चौधरी, धनगढी, भदौ २६ धनगढीका एकदर्जन भन्दा बढी मासु पसलमा सडेगलेका र मरेका कुखुराको मासु बेच्ने गरेको पाईएको छ ।
जोसीपुर, भदौ २६ छोटेलाल स्मृती प्राथमिक विद्यालय जोशीपुर लक्कडको सामाजिक परिक्षण भेला सम्पन्न भएको छ ।
टीकापुर ,भदौ २६ टीकापुर ३ कर्मीडाडास्थित भगरैया वन संरक्षण समुहको वनमा आजबाट वृक्षारोपण शुरु भएको छ ।
टीकापुर,भदौ २६ नेकपा एमाले समर्थित युवा संघको चौथो नगर सम्मेलनले मकर खड्काको अध्यक्षतामा नगरकमिटी चयन गर्दै टीकापुरमा सम्पन्न भएको छ ।
नारायणपुर,भदौ २६ नेपाली कांग्रेस गाउं शाखा नारायणपुरको आयोजनामा वडा नं. ४ को गाउं भेला सम्पन्न भएको छ ।
एकिन्द्र तिमिल्सिना टीकापुर, भदौ २४ कर्णालेश्वर प्रावि टीकापुरमा सामाजिक परीक्षण भएको छ । सामाजिक परीक्षण भेलामा उपस्थित अभिभावकहरुले विद्यालयमा राम्रो पढाइ नभएको, शिक्षकहरुले पढाउने समयमा पनि जा“गर नदेखाएको आरोप लगाएका छन् ।
दीलबहादुर चौधरी टीकापुर, भदौ २४टीकापुर लगाएत कैलालीका सरकारी कार्यालयले आज २ घण्टा कामकाज ठप्प पारेका छन् ।
टीकापुर, भदौ २३ गेटा आ“खा अस्पताल र धनसिंहपुर गाविसको आयोजनामा धनसिंहपुरमा एक दिने निशुल्क आंखा शिविर सम्पन्न भएको छ ।
सरद सिंह टीकापुर, भदौ २३ टीकापुर ६ शंकरपुर स्थित पशुपतिनाथ प्राथमिक विद्यालयको सामाजिक परिक्ष्ँण भेला सम्पन्न भएको छ । भेलामा बर्षभरी विद्यालयले गरेका काम र प्रगतिका बारेमा जानकारी गराइएको थियो ।
टीकापुर, भदौ २३ टीकापुरमा न्युन आयस्तर भएका महिलाईहरुलाई स्वरोजगार र आर्यआर्जनमा सहयोग पु¥याउने उद्देश्यले १० जना महिलालाई सिलाई मेसिन प्रदान गरिएको छ ।
दुर्गा देवकोटा टीकापुर, भदौ २३ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिलासंग आबद्ध विभिन्न संघसंस्थाले आज पनि टीकापुरमा तीज मिलन कार्यक्रम आयोजना गरेका छन् ।
टीकापुर, भदौ २३ आज भदौ २३, अर्थात अन्तर्राष्ट्रिय साक्षरता दिवस एवम् राष्ट्रिय शिक्षा दिवस, नेपालमा पनि बिभिन्न जनचेतामुलक कार्यक्रम गरेर मनाइदैछ । नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो ।
भीम चौधरी धनगढी, भदौ २३ थरुहट तराई पार्टी नेपाल कैलालीको प्रथम जिल्ला अधिबेशन कैलालीको खैलाडमा भएको छ । भेलाले बिरबहादुर चौधरीको अध्यक्षतामा २१ सदस्सीय नया कार्य समिति चयन गरेको छ ।
जमुना न्यूरे सुखड, भदौ २३ कैलालीको सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पसमा स्नात्तकोत्तर तह संचालनका लागि भएको महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको छ ।
भदौ २१ टीकापुर नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले पा“चै क्षेत्रमा दिने प्रशिक्षण कार्यक्रम अनुसार सुदुर पश्चिमको प्रशिक्षण कार्यक्रम टीकापुरमा हुने भएको छ ।
भदौ २१, अमरावतिमा हिमालय राष्ट्रिय उच्च मावि अमरावतिमा बादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार