News & Events »
« ... 167 168 169 170 171 172 173 174 175 176 177 ... »
जेष्ठ २५,जगेडा कोष सञ्चालन तथा स्थानिय निकाय स्रोत परिचालन कार्यविधी सम्बन्धि अभिमुखीकरण गोष्ठि आज कैलालीको टीकापुरमा सम्पन्न भएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयद्धारा आयोजना गरीएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, संघ संस्थाका प
जेष्ठ २५,ब्राह्मण समाले दुर्गाैली गाबिस स्तरिय ब्राह्मण समाज गठन गरेको छ । रुपराज उपाध्याय ढुगांनाको अध्यक्षतामा ११ सदस्य समिति आइतवार गठन भएको हो । समितिको उपाध्यक्ष, सचिब, कोषाध्यक्ष र सह–सचिबमा क्रमशः झनकदत्त खनाल,बिक्रम सुबेदी, दिपा न्यौपाने र तेज प्र
जेष्ठ २५,१५ औं विश्व वातावरण दिवसको अवसर पारी निलहिरा समाज टीकापुरले टीकापुर स्थित नुक्लीपुरमा रहेको होटल हिलेन प्यालेसमा सरसफाई कार्यक्रम गरेको छ । होटल प्रङ्गणमा गरीएको सरसफाईले समाजमा समलिंङ्गी तथा तेस्रो लिङ्गील ेपनि सामाजीक काम गर्न सक्छन भन्ने सन्दे
जेष्ठ २५,उद्योग बाणिज्य संघ अछामको दोस्रो साधारण सभाबाट पुनः वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढुंगाना विजयी हुनु भएको छ । उहाँका प्रतिदन्द्धी देवराज उपाध्याय २२ मतले पराजित हुनुभएको छ । चन्द्रप्रसाद ढुंगानाले ३ सय ४३ मत र उहाँका प्रतिदन्द्धी देवराज उपाध्यायले
जेष्ठ २५,गएराति आएको बाढीले बाजुराको कोल्टीमा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । अविरल बर्षासँगै आएको बाढीमा परी स्थानीय ४५ वर्षका कर बुढा, ५ वर्षका दिनेश बुढा र ५८ वर्षका गोरे रोकायाको मृत्यु भएको प्रहरीले बताएको छ । तीनै जना एकै घरम
जेष्ठ २४,कैलालीको मुनुवा गाविसले सरसफाई परिचय–पत्र बितरण शुरु गरेको हो । घरमा चर्पि भएका घरपरिवारलाई गाबिसले जेठ २१ गतेबाट परिचय–पत्र बितरण गर्न शुरु गरेको हो । आजसम्म वडा नम्बर १ देखि ६ सम्मका करिब चार सय घरपरिवारलाई परिचय–पत्र बितरण भएको गाबिसले जनाएको
जेष्ठ २४,महिला स्वास्थ्य स्वयम सेविकाको नेतृत्वमा कैलालीको टीकापुर नगरपालिका वडा नंं ३ कर्मीडाडामा सरसफाई अभियान चलाइएको छ । स्वय सेविका जुना गाहामगरको पहलमा कर्मीडाडामा बाटोघाटो र टोलबस्ती सरसफाई गर्नुका साथै शौचालय नभएका परिवारलाई शौचालय निर्माण गर्न आग
जेष्ठ २४,कैलालीको धनसिंहपुरमा जेष्ठ नागरिकका लागि एक दिने निशुल्क आ“खा शिविर संचालन भएको छ । शिविरमा तीन सय भन्दा बढी जेष्ठ नागरिकले आ“खाको उपचार गराएका छन् । धनसिंहपुर गाविसको आर्थिक सहयोगमा दिगो विकास बचत तथा ऋण सहकारी संस्था बटनपुरको आयोजनामा जेष्ठ नाग
जेष्ठ २४,पतञ्जली योग समिति टीकापुरले शनिबार स्थानीय तीनजनालाई सम्मान गरेको छ । जेसिज मार्फत योगलाई सहयोग गर्दै आएका भन्दै चक्रपाणि सापकोटा, टेकनारायण पौडेल र पत्रकार भुवनेश्वर अधिकारीलाई सम्मान गरिएको हो । पूर्ब मेयर रत्नप्रशाद सज्यांल, कर्णाली प्रभारी दा
जेष्ठ २४,टीकापुरस्थित नोबेल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई निशुल्क तरकारीको बीउ वितरण गरेको छ । सहकारी संस्थाले ५ सय ३० जना शेयर सदस्यलाई काक्रा, लौका, करेला, फर्सी, भिन्डी र बोडी को विउ वितरण गरेको संस्थाका अध्यक्ष डाक्टर लालसिंह टमट्टाले
जेष्ठ २४,न्यू लाइफ गल्स होस्टलेमा बस्दै आएका मुक्त कमलरीहरुलाई झोला वितरण गरिएको छ । न्यू लाइफ गल्स होस्टेल सरस्वती उच्च मावि सेहरी र सरस्वती निमावि बनगाउ“, टीकापुरमा विगत ४ वर्षदेखि बस्दै आएका मुक्त कम्पहरीहरुलाई मुक्त कमलहरी विकास मञ्चले झोला वितरण गरेक
जेष्ठ २४,टेकराज भण्डारी, रेडियो रामारोशन अछाम उद्योग वाणिज्य संघ अछामको दोस्रो चुनावी साधारण सभामार्फत नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सकिएको छ । मतदानका लागि साँझ ६ बजेसम्मको समय छ भने बेलुका ८ बजेबाट मतगणना कार्य शुरु गर्ने निर्वाचन मण्डलका सदस्य के
दुर्गा देवकोटा जेष्ठ २३, टीकापुर नगरपालिका वडा नं. ९ ब्लक नं. १८ की ७५ वर्Èीया वृद्धा ऐसी बोगटीको विहिवार राती घरमै सुतिरहेको अवस्थामा हत्या भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले वृद्धा वोगटीको लुटपाटका क्रममा हत्या भएको हो । वोगटीको कान चुडालि
जेष्ठ २३,सुदूरपश्चिम यातायात व्यवसायी संघले यसअघि भएको सहमति कर्णाली रिभरले कार्यान्वयन नगर्दा विवाद देखिएको जनाएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर संघले जेठ ९ गते सरोकारवालाको उपस्थितिमा दुई समितिबीच भएको सहमति विपरित कर्णालीले यातायात संचालन ग
जेष्ठ २३,कैलालीमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण नागरिकलाई समस्या भएको छ । गर्मीका कारण मानिसलाई दिउंसो हिटडुल गर्न निकै समस्या भएको छ । गर्मीका कारण स्कूले बालबालिका, मजदुरी गर्नेहरु प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्त
जेष्ठ २३,अछामको मलातिकोट गाविसमा रहेको मलातिकोट लघु जलविद्युत् आयोजनाको फर्बै ट्याङ्की भत्किएपछि विद्युतसेवा अवरुद्ध भएको छ । यही जेठ १७ गते आएको वर्षाका कारण पावर हाउसमा रहेको ट्याङ्की भत्किएपछि विद्युत्सेवा बन्द भएको हो । २०६६ सालमा दुर्गम क्षेत्र विकास
जेष्ठ २३,टीकापुर ६ शंकरपुरमा विश्व वातावरण दिवसको अवसर पारी सरसफई सम्बन्धिी ¥याली कार्यक्रम भएको छ । कार्यक्रममा पशरपतिनाथ प्राथमिकब विद्यालयका बालबालिका ,। विद्यालयका शक्ष्ँक शिक्ष्ँिका लगायतको सहभागिता थियो । त्यसैगरी कटानपुरमा पनि सरसफाई सम्बन्धि ¥याल
जेष्ठ २२,बस सेवा सञ्चालनको विषयलाई लिएर कैलालीमा दुई बस व्यवसायी समितिबीच उत्पन्न विवादले उग्र रुप लिएपछि दुवै पक्ष एकार्काका बस तोडफोडमा उत्रिएका छन् । गन्तव्यतर्फ गइरहेका र बसबिसौनीमा रोकिराखिएका बसमा भइरहेको तोडफोडको घटनाले यात्रुले सास्ती झेल्नुपरेको
जेष्ठ २२,आगलागीबाट पसल जलेर क्षति भएका दुई महिला ब्यापारीलाई उद्योग वाणिज्य संघ टीकापुरले राहत स्वरुप रकम सहयोग गरेको छ । टीकापुर नगरपालिका भानु चौक नजिकै खोकामा कस्मेटिक ब्यवसाय गर्ने कौशिलादेवी देवकोटा र नेहा तिमिल्सिनालाई जनही सात हजार ५ सय १० रुपैया र
जेष्ठ २२,बढ्दो आगलागीका कारण डडेल्धुरामा वायुमण्डलीय प्रदूषण बढेको छ । दर्जनाँै सरकारी तथा सामुदायिक वनमा भइरहेको लगातारको आगलागीका कारण वायुमण्डलीय प्रदूषण बढेको हो । वायु प्रदूषणका कारण सो क्षेत्रको आकाश केही दिनयता धुवाँमय भएको छ । वायुमण्डलीय प्रदूष
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार