News & Events »
« ... 175 176 177 178 179 180 181 182 183 184 185 ... »
एकिन्द्र तिमिल्सिना टीकापुर, जेठ १३ नेपाली कागे्रसका केन्द्रीय सदस्य बालकृष्ण खा“णले धार्मिक, सा“स्कृतिक र प्राकृतिक विविधता भएको देशमा बहुलवादी संविधान आवश्यक भएपनि बहुलवाद नचाहाने माओवादीका कारण संविधान बन्न नसकेको बताउनु भएको छ । उहाले संविधान सभा नेपा
टीकापुर एफ.एम, नारायणपुर, जेठ ११ कैलालीको नारायणपुर ८ सत्तीस्थित पद्म प्रकाशेश्वर महादेब मन्दिरको पांचौ साधारणसभा आज भएको छ । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले मन्दिरलाई आंच आउने काम कतैबाट हुन नहुने र दातालाई पनि सम्मानजनक व्यवहार गर्न सुझाव दिएका थि
टीकापुर एफ.एम, धनसिंहपुर , जेठ ११ सर्बसाधारणलाई गाउंमै सेवा दिने उद्देश्यले कैलालीको धनसिंहपुरमा जारी घुम्ती शिविरमा आजसम्म २०२ जनाले सेवा लिएका छन् । एकिकृत घुम्ती शिविरमा नागरिकता बनाउने, फोटो सहितको मतदाता नामावलीमा फोटो खिचाउनेको संख्या बढ्दै गएको धन
एकिन्द्र तिमिल्सिना जेठ ८ शिक्षा नियमावलीले शिक्षक अभिभावक संघलाई सामुदायिक र सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्ने, नियमावली विपरित विद्यालयले शुल्क लिए नलिएको हेर्ने, शैक्षिक गतिविधिबारे जानकारी लगायतका जिम्मेवारी रहेपनि धेरै विद्यालयमा सं
दिलबहादुर चौधरी टीकापुर एफएम जेठ ८ २०७० गर्मीले कुखुरा मर्न थालेपछि कुखुरा पालन गर्ने किसानहरु चिन्तित बनेका छन् । ठुलो लगानीमा सुरुवात गरेको पोल्ट्री फर्ममा गर्मीले कुखुराहरु मर्ने गरेको पाइन्छ । कुखुराहरु मर्दा लगानी उठानको लागि भएपनि कम मूल्यमा बेच्ने
शरद सिंह÷टीकापुर एफएम जेठ ८ २०७० कैलालीको बाढी प्रभावित क्षेत्र मानिने नारायणपुर र धनसिंपुरमा यस बर्ष करिब ५० करोड रुपैयाको गुड उत्पादन भएको छ । त्यहा“ सचांलित १५ वटा गुड उद्योगबाट यति रकमको गुड उत्पादन भएको हो । त्यहा सचांलित गुड उद्योग मध्य धनसिंपुर गाव
एकिन्द्र तिमिल्सिना टीकापुर, जेठ ३, सशस्ब प्रहरी बेस क्याम्प प्रतापपुरले काठ ओसार्दै गरेका ३ वटा मोटरसाइकल पक्राउ गरेको छ । शुक्रबार विहान साढे ३ बजेतिर सखुवाका काठ ओसार्दै गरेका बेला जोशीपुर गाविसको वडानम्वर ५ हस्नापुरमा प्रहरीले फेला पारेको हो । प्रहरी
टीकापुर एफ.एम, टीकापुर, २०७० जेष्ठ २ टीकापुर हवाइ मैदानमा परीक्षण उडानका लागि हवाइ मैदान बीचमा रहेको बाटो बन्द गरिएपछि गएराति तारबार तोडफोड भएको छ । अज्ञात समूहले हवाइमैदान संचालनका लागि बन्द गरिएको बाटोको तारबार भत्काउनुका साथै पिलर समेत उखेलेर लगेका छन्
एकिन्द्र तिमिल्सिना दुर्गौली जेठ २, आर्थिक वर्ष सकिनै लाग्दा पनि कैलालीको दुर्गौली गाविसमा लक्षित वर्गको कार्यक्रम संचालनका लागि प्रस्ताव नपरेपछि लक्षित वर्गको रकम अन्यत्रै खर्च हुने भएको छ ।
दुर्गा देवकोटा २७ जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जेष्ठ नागरिकहरुलाई सहयोग तथा सम्मान गरेको छ । बृद्ध सेवा समिति टीकापुरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी २५ जना जेष्ठ नागरिकलाई दाल, चामल नुन, भाडाकुडा, गम्छा, तन्ना, च्यादर र दुई सय रुपैया सहित सम
एकिन्द्र तिमिल्सिना धनसिंहपुर बैशाख २८, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधारका लागि पहल भएपनि लक्ष्य अनुसार प्रतिफल पाउन सकिएको छैन् । उपस्वास्थ्य चौकी धनसिंहपुरमा भएको छलफलका सहभागीले सो कुरा औल्याएका हुन् । स्वास्थ्य सेवा बारे नागरिकको धारण बुझ्न
एकिन्द्र तिमिल्सिना बैशाख २६, जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा संचालित एकीकृत घुम्ती सेवाले नागरिकलाई सेवा लिन सजिलो भएको छ । कैलालीको चौमालामा बैशाख १५ देखि संचालन भएको घुम्ती शिविरमा करिब ५ हजार जनाले सेवा पाएका छन् भने पहलवानपुरमा साढे ६ हजा
टीकापुर, बैशाख २६ नेपालमा मिडियाका क्षेत्रमा काम गर्दै आएको मिडिया सर्पोट परियोजनाले मध्यपश्चिम र सुदूरपश्चिममा कार्यरत १७ जनालाई पुरस्कृत गरेको छ ।
ईश्वर साउद बैशाख २३ सरकारले आधारभूत तह सम्मको शिक्षाका लागि कुनैपनि शुल्क नलिने भनेपनि विद्यालयहरुले शुल्क लिन छोडेका छैनन् । सरकारी र सामुदायिक विद्यालयमा मासिक रुपमा विद्यार्थीबाट शुल्क नलिएपनि अभिभावकबाट विद्यालयको सहयोगको लागि भन्दै शुल्क लिने
टीकापुर बैशाख २३ सशस्त्र प्रहरी बल भजनीका प्रहरी नायव निरीक्षक पदमबहादुर जेठाराको नेतृत्वमा गएको गस्ति टोलीले कैलालीको खक्रौलामा किसानको मल पक्राउ गरेको छ । गएराती प्रहरीले कैलालीको धनसिंहपुर ८ रैनीबोझीका किसान अमर चौधरी, पहलमान चौधरी, जनक चौधरी र चीनबहाद
टीकापुर, बैशाख २३, टीकापुर नगरपालिकाले संचालन गर्दै आएको दमकल बिग्रीएको छ । गर्मी बढेको र हावाहुरी चलेर आगलागीका घटना अत्याधिक हुने समयमा दमकल बिग्रेपछि स्थानीयलाई समस्या पर्ने भएको छ ।
दुर्गा देवकोटा, लम्की बैशाख २२ प्रेस स्वतन्त्रतामा अवरोध र समाधानका उपायबारे कैलालीको लम्कीमा पत्रकारबीच छलफल भएको छ । छलफल कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिलबहादुर छत्यालले यतिखेर पत्रकारितालाई मर्यादित बनाउनु सबैभन्दा ठूलो चुन
इश्वर साउद टीकापुर एफएम बैशाख २२ मालपोत कार्यालय टीकापुरका प्रमुख गणेशविक्रम शाहलाई आईतबार दिउसो एक सेवाग्राहीले कार्यकक्षमै हातपातको प्रयास गरेका छन� । कैलालीको वलियामा घर भई हाल टीकापुरमा बस्दै आउनु भएका पूर्णबहादुर विष्टले दिउसो साढे दुई बजेतिर कार्या
एकिन्द्र तिमिल्सिना टीकापुर बैशाख १४ नेपाल खाद्य संस्थानले बर्दियामा गहु“को खरिद मुल्य तोकेको छ । संस्थानको शुक्रबार गुलरीयामा बसेको बैठकले गहु“को मूल्य प्रति क्वीन्टर २ हजार २ सय १५ तोकेको संस्थानको राजापुरस्थित आधुनिक चामल कारखाना प्रमुख जयराज ओझाले जान
टीकापुर, बैशाख १४ टीकापुरमा २० जना हाउस किपर तयार भएका छन् । जीआइजेडको आर्थिक सहयोगमा टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा १० दिने हाउस किपिङ्ग तालिम संचालन भएपछि हाउस किपर तयार भएका हुन । उनीहरुलाई होटल याक एण्ड यति काठमाडौंका हाउस किपर मनोज खड्का ल
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार