News & Events »
« ... 177 178 179 180 181 182 183 184 185 186 187 ... »
टीकापुर एफ.एम,टीकापुर कैलाली, मंसिर २२ नेपाल निजामति कर्मचारी युनियन धनगढी टीकापुर समितिको आयोजनामा आज टीकापुरमा कर्मचारीबीच छलफल भएको छ ।
टीकापुर एफ.एम, टीकापुर कैलाली,मंसिर २१ टीकापुर नगरपालिकामा संचालित स्वस्थ परियोजनाको समिक्षा तथा समापन कार्यक्रम टीकापुरमा बिहिबार भएको छ ।
टीकापुर एफ.एम, टीकापुर कैलाली,मंसिर २१ आदीवासी जनजाती तथा अल्पसंख्यहरुका अधिकारको अवस्था विषयक दुइ दिने कार्याशाला गोष्ठि टीकापुरमा शुरु भएको छ ।
टीकापुर एफ.एम, दुर्गौली, मंसिर २० कैलालीको दुर्गौलीमा संचालित एक दिने अपाङ्गता स्वास्थ्य शिविरमा एक सय ४५ जनाले उपचार सेवा लिएका छन् ।
टीकापुर एफ.एम, टीकापुर, मंसिर २० राम्रो व्यवहार र सम्मान नै मानव सभ्यताको पहिचान हो ।
टीकापुर एफ.एम, दरख कैलाली, मंसिर २० कैलालीको दरख गाबिसमा एकदिने अन्तरक्रिया कार्यक्रम भएको छ ।
एकिन्द्र तिमिल्सिना,टीकापुर, मंसिर २० टीकापुरमा जारी लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सकारात्मक रुपमा अघि बढीरहेको सामाजिक अगुवाहरुले बताएका छन् ।
इश्वर साउद टीकापुर, मंसिर १७ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार टीकापुरको शिवनगर मुक्त कमैया बस्तिमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ कैलालीका सचिव एकिन्द्र तिमिल्सिनाले मानिसको प्रगतिका लागि पनि परि
इश्वर साउद टीकापुर, मंसिर १७ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार टीकापुरको शिवनगर मुक्त कमैया बस्तिमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ कैलालीका सचिव एकिन्द्र तिमिल्सिनाले शान्ति मानिसको प्रगतिका लागि प
टीकापुर, मंसिर १७ कैलालीको सहजपुर गाविस वडा नम्वर २ का एक व्यक्तिले भरुवा वन्दुकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शनिवार राति २४ वर्षिय तीलकसारु मगरले आफ्नै कान्छी श्रीमती २१ वर्षिय कोपिला सारुमगरको गोलि प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय क
टीकापुर एफ.एम, पथरैया कैलाली, मंसिर १६ कैलालीको पथरैया गाविस वडा नं. ८ स्थित छतिवन सामुदायिक वनको जंगलमा एक युवतीको टाउको नभएको अवस्थामा शब फेला परेको छ ।
टीकापुर एफ.एम, पवेरा कैलाली, मंसिर १६ कैलालीको पवेरा गाविसको मनकामना प्राविमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
टीकापुर एफ.एम, टीकापुर कैलाली, मंसिर १६ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत टीकापुर नगरपालिकाका नागरिक सचेतना केन्द्रमा घरेलु हिंसाबारे अन्र्तक्रिया भएको छ ।
टीकापुर एफ.एम, टीकापुर कैलाली, मंसिर १६ टीकापुर नगरपालिका वडा नं. ९ को वडा परिषदमा योजना छनौट कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर मंसिर १५ संविधान निर्माणको प्रक्रियामा संविधानसभाद्वारा सम्पन्न भएका कार्यबारे टीकापुरमा अन्तरक्रिया भएको छ । कार्यक्रममा संविधान सभाले ४ वर्षको अवधिमा धेरै काम गरे पनि संस्थागत नभएकाले अभ्यासमा मात्र सिमित भएको गुनासा आएका छन् । संवैधानि
टीकापुर मंसिर १५ टीकापुरमा स्वास्थ्य सुधार (हिट) परियोजनाको गतिविधि बारे जानकारी दिइएको छ । टीकापुर अस्पतालमा आयोजित कार्यक्रममा परियोजनाका प्रमुख प्रोफेसर डाक्टर क्यो जीए लीले नेपालमा कोरियन सहयोग नियोग (कोइका) का प्रमुख परिवर्तन हुनु र टीकापुरमा हु
टीकापुर एफएम मंसिर १३ समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण (संरक्षण) कार्यक्रम नगरपालिका स्तरीय समापन कार्यशाला गोष्ठी टीकापुरमा भएको छ । गोष्ठीका सहभागीले सामाजिक विकासका लागि सचेत समाज सीएसएसडीको संरक्षण कार्यक्रमले समुदायमा जोखिम न्यूनिकरणमा गरेको
टीकापुर एफएम मंसिर १३ स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत वडा नागरिक मञ्च बैठकले टीकापुरका विभिन्न ठाउंमा सरसफाइ सम्बन्धि घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ
टीकापुर एफएम मंसिर १३ लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको चौथो दिन सामाजिक परिचालकको अभिमुखीकरण गरिएको छ । मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र (हुराडस) को संयोजनमा भएको कार्यक्रममा टीकापुर नगरपालिका र विभिन्न गाविसका परिचालकहरुको सहभागिता थियो
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार