News & Events »
« ... 181 182 183 184 185 186 187 188 189 190 191 ... »
एकिन्द्र तिमिल्सिना बैशाख २६, जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा संचालित एकीकृत घुम्ती सेवाले नागरिकलाई सेवा लिन सजिलो भएको छ । कैलालीको चौमालामा बैशाख १५ देखि संचालन भएको घुम्ती शिविरमा करिब ५ हजार जनाले सेवा पाएका छन् भने पहलवानपुरमा साढे ६ हजा
टीकापुर, बैशाख २६ नेपालमा मिडियाका क्षेत्रमा काम गर्दै आएको मिडिया सर्पोट परियोजनाले मध्यपश्चिम र सुदूरपश्चिममा कार्यरत १७ जनालाई पुरस्कृत गरेको छ ।
ईश्वर साउद बैशाख २३ सरकारले आधारभूत तह सम्मको शिक्षाका लागि कुनैपनि शुल्क नलिने भनेपनि विद्यालयहरुले शुल्क लिन छोडेका छैनन् । सरकारी र सामुदायिक विद्यालयमा मासिक रुपमा विद्यार्थीबाट शुल्क नलिएपनि अभिभावकबाट विद्यालयको सहयोगको लागि भन्दै शुल्क लिने
टीकापुर बैशाख २३ सशस्त्र प्रहरी बल भजनीका प्रहरी नायव निरीक्षक पदमबहादुर जेठाराको नेतृत्वमा गएको गस्ति टोलीले कैलालीको खक्रौलामा किसानको मल पक्राउ गरेको छ । गएराती प्रहरीले कैलालीको धनसिंहपुर ८ रैनीबोझीका किसान अमर चौधरी, पहलमान चौधरी, जनक चौधरी र चीनबहाद
टीकापुर, बैशाख २३, टीकापुर नगरपालिकाले संचालन गर्दै आएको दमकल बिग्रीएको छ । गर्मी बढेको र हावाहुरी चलेर आगलागीका घटना अत्याधिक हुने समयमा दमकल बिग्रेपछि स्थानीयलाई समस्या पर्ने भएको छ ।
दुर्गा देवकोटा, लम्की बैशाख २२ प्रेस स्वतन्त्रतामा अवरोध र समाधानका उपायबारे कैलालीको लम्कीमा पत्रकारबीच छलफल भएको छ । छलफल कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिलबहादुर छत्यालले यतिखेर पत्रकारितालाई मर्यादित बनाउनु सबैभन्दा ठूलो चुन
इश्वर साउद टीकापुर एफएम बैशाख २२ मालपोत कार्यालय टीकापुरका प्रमुख गणेशविक्रम शाहलाई आईतबार दिउसो एक सेवाग्राहीले कार्यकक्षमै हातपातको प्रयास गरेका छन� । कैलालीको वलियामा घर भई हाल टीकापुरमा बस्दै आउनु भएका पूर्णबहादुर विष्टले दिउसो साढे दुई बजेतिर कार्या
एकिन्द्र तिमिल्सिना टीकापुर बैशाख १४ नेपाल खाद्य संस्थानले बर्दियामा गहु“को खरिद मुल्य तोकेको छ । संस्थानको शुक्रबार गुलरीयामा बसेको बैठकले गहु“को मूल्य प्रति क्वीन्टर २ हजार २ सय १५ तोकेको संस्थानको राजापुरस्थित आधुनिक चामल कारखाना प्रमुख जयराज ओझाले जान
टीकापुर, बैशाख १४ टीकापुरमा २० जना हाउस किपर तयार भएका छन् । जीआइजेडको आर्थिक सहयोगमा टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा १० दिने हाउस किपिङ्ग तालिम संचालन भएपछि हाउस किपर तयार भएका हुन । उनीहरुलाई होटल याक एण्ड यति काठमाडौंका हाउस किपर मनोज खड्का ल
दुर्गौली बैशाख १२, स्थानीय विकास निर्माण तथा सेवाको समुदायले कसरी अनुगमन गरिरहेको छ भन्ने हेर्न कैलालीका दुर्गौली, मुनुवा र जानकीनगरमा अनुगमन परियोजना शुरु भएको छ । स्थानीय शासन तथा उत्तरदायी संयन्त्र (एलजीएफ) को आर्थिक सहयोगमा सामुदायिक सहयोग समिति (
एकिन्द्र तिमिल्सिना टीकापुर, बैशाख २ टीकापुर अस्पतालभित्र पतंजली योग साधना एवं प्राकृतिक उपचार केन्द्र वाटीका (हर्वल गार्डेन) स्थापना भएको छ । केन्द्रमा पतंजली योग समितिका योग गुरुले योग सिकाउने, कोरियन सहयोग नियोग (कोइका) द्वारा संचालित टीकापुरमा स्
टीकापुर एफ.एम, टीकापुर, चैत २५ राष्ट्रिय योग अनुसन्धान तथा आरोग्य केन्द्र निर्माण गर्न आइतवार निर्माण समिति गठन भएको छ । आइतवार भएको बृहद भेलाले समिति गठन गरेको हो । निर्माण समितिको संयोजकमा योग गुरु पृथ्बी रावल रहनुभएको छ । त्यस्तै आर्थिक समितिको संयोजकम
एकिन्द्र तिमिल्सिना टीकापुर, चैत २१ नेकपा–माओवादीका कार्यकर्ताले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी लगायतका ३ जनाको जग्गा कब्जा गरेका छन् ।
दुर्गा देवकोटा, टीकापुर एफ.एम, चैत १७ नेपाली काग्रेसको क्ष्ँेत्रीयस्तरको कार्यकर्ता प्रशिक्ष्ँण कार्यक्रम अन्र्तगत आज मुनुवामा प्रशिक्षण सम्पन्न भएको छ । कैलाली क्षेत्र नं. १ का क्षेत्रीय सभापति धिजराज रेग्मीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम महासमित
पुर्ण बि.क, टीकापुर कैलाली, चैत १६ नेपाल औषधी व्यवसायी संघ सेति अञ्चल शाखा कार्यलयको नवौं अधिवेशन टीकापुरमा सम्पन्न भएको छ । सभाले पुनः गयाप्रसाद कुस्मीको अध्यक्षतामा १३ सदश्य नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शंकरप्रसाद शर्मा र लालसिंह टमट्टा
टीकापुर एफ.एम, टीकापुर, चैत १५ नेकपा एमाले सम्बद्ध राष्ट्रिय बाणिज्य संघ टीकापुरमा गठन गरीएको छ । ईश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा १३ सदस्यि संघ गठन गरीएको हो । जसमा उपाध्यक्ष डम्बर रावल, सचिव कृष्ण घिमीरे, कोषाध्यक्ष नवराज ज्ञवाली लगाएतका सदस्यहरु रह
टीकापुर एफ.एम, मसुरीया कैलाली, चैत १४ पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको मसुरिया ६ शंकरपुरमा हिजो सा“झ ५ बजे तिर दुइओटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन । पश्चिमबाट पुर्व तर्फ आउदैै गरेको
टीकापुर एफ.एम, टीकापुर, चैत ११ राष्ट्रिय योग अनुसन्धान तथा आरोग्य केन्द्र निर्माण गर्ने उदेश्यले फागुन २४ देखि चैत्र १ गते सम्म भएको महायज्ञको आयव्यय शनिवार सार्वजनिक गरिएको छ । महायज्ञको आर्थिक विवरण आर्थिक संयोजक नरबहादुर ठकुल्लाले सार्वजनिक गर्नुभएको ह
टीकापुर एफ.एम, टीकापुर, चैत ८ कैलालीको टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर उमावि परिक्षा केन्द्रबाट आज एक जना निरीक्षक निस्कासित भएका छन् । प्रवेशिका परीक्षाको अनुगमनमा खटीएका ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख विजय गौतम नेतृत्वको टोलीले अनुगमनका क्
टीकापुर एफ.एम, टीकापुर , चैत ७ टीकापुरस्थित नमस्ते एफएमका प्रवन्ध निर्देशक कर्ण कुंवरलाई प्रहरीले आज जिल्ला चलान गरेको छ । टीकापुर नगरपालिका वडा नंं ९ ब्यवसाय क्षेत्र बस्ने निशा रावललाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय टीकापुरले धनगढी चलान गरेको
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार