News & Events »
टीकापुर, अशोज ६ खेतिबारी कृषक समूह टीकापुर १ इन्द्रैयाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लम्की,अशोज ६ कर्णाली रिभर साईड टैक्सी मिनिबस तथा बस व्यवसायी समिति लम्की, कैलाली चँैथो साधारण सभाले सर्वसम्मतमा धिरजबहादुर शाहीको अध्यक्ष्ँतामा नया“ कार्यसमिति चयन भएको छ ।
राजापुर,दुर्गा देवकोटा, बिक्रम कायस्थ, अशोज ६ बदियाको राजापुरमा लागु औषध सेवन बिरुद्ध अभियान कार्यकम सुरु गरिएको छ ।
टीकापुर, अशोज ५ टीकापुर स्थित सामुदायिक रेडियो टीकापुर एफएमलाई मानव धर्म सेवा समितिले आर्थिक सहयोग गरेको छ ।
नारायणपुर,अशोज ५ नारायणपुर गाविसको लक्षिणपुरमा एक बेवारिसे महिलाको शव फेला परेको छ ।
टीकापुर, असोज ३ नेपाली कांग्रेस केन्द्रिय कार्यालयले गर्न थालेको सुदुर पश्चिमाञ्चल स्तरीय प्रशिक्षण कार्यक्रमका लागि पार्टी सभापति सहित एक दर्जन बेसी केन्द्रिय नेताहरु टीकापुर आउने तयारी भइरहेको छ ।
टीकापुर, असोज ३ श्री साई सेवा समिति टीकापुरको आयोजनामा हिजोदेखि टीकापुरमा गणेश उत्सव शुरु भएको छ । ११ दिनसम्म चल्ने महोत्सव सिद्धिको प्रतिकका रुपमा हरेक वर्ष तीज पर्वको भोलिपल्टबाट मनाउने चलन छ
टीकापुर, असोज ३ सामुदायिक वनहरुमा दाउरा कटान रोकिएपछि यतिबेला टीकापुर बजार आसपासमा दाउराको अभाव भएको छ ।
भजनी, असोज ३ लगातार आएको बर्षापछिको बाढीले बाध कटान गरेपछि हिजो कैलालीको भजनीमा बृक्षारोपण गरिएको छ ।
टीकापुर, असोज ३ यही असोज चार गतेदेखि भारतको नयाँ दिल्लीमा हुन गईरहेको चौथो अन्तराष्ट्रिय हस्पिटालिटी महोत्सव कार्यक्रममा भाग लिन टीकापुर पर्यटन विकास परिषदको प्रतिनिधि मण्डल नयाँ दिल्ली पुगेको छ ।
टीकापुर,अशोज ४ टीकापुरमा नेपाली कागे्रसका केन्द्रीय नेताहरु आउने भएपछि कार्यक्रमस्थल वरपर नगरपालिकाले बाटो बनाउन तदारुकता देखाएको छ ।
टीकापुर,अशोज ४ युनिक नेपाल साक्षरता अभियानलाई सहयोग गर्न भन्दै कैलाली र बर्दियाका विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा बर्दिया गोला गाविस गोलाका दर्शन चौधरी पक्राउ परेका छन् ।
टीकापुर,अशोज ४ भाद्रशुक्ल पञ्चमी तीजको अन्तिम दिन आज महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।
धनगढी,अशोज ४ कैलालीको धनगढी नगरपालीका १२ स्थीत फुलबारी सी गाउ बस्ने हेमन्त जोशीले आफ्नै छोराको हत्या गरेका छन ।
दुर्गा देवकोटा,टीकापुर अशोज २ आज हरितालिका तीज, नेपाली हिन्दू महिलाहरुले उल्सासका साथ मनाउँदैछन् ।
पार्वती पाठक, जोशीपुर, अशोज २ बौनिया–जोशीपुर–महादेवली–भजनी सडकमा खाल्डाखुल्डी पर्दा यात्रुलाई समस्या परेको छ ।
टीकापुर, भदौ ३० अविरल वर्षापछि आएको बाढीले कैलालीमा ७ सय ८० घरपरिवार प्रभावित भएका छन् । नेपाल रेडक्रस सोसाइटी कैलालीका अनुसार जसमध्ये १ सय ७६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।
टीकापुरभदौ ३०, मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र हुराड्सको १९औं साधारण सभा सम्पन्न भएको छ । सभाले फिरुलाल चौधरीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
टीकापुर भदौ ३०, प्र्राज्ञिक समाज टीकापुरको १० औं साधारण सभा टीकापुरमा भएको छ । प्राज्ञिक समाज टीकापरका अध्यक्ष गणेशप्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रम
टीकापुर भदौ ३० लिलाराज खत्री, कैलालीको सुगरखाल ७ सोल्टा स्थित राष्ट्रिय उमाबि को ४० औं बार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार