News & Events »
धनगढी, २७ भाद्र साल्ट टे«निङ्ग कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बिद्यालय जनचेना कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका बिभिन्न बिद्यालयमा सहयोग गरेको छ ।
टीकापुर, भदौ २७ जन्म उत्सवमा केक काट्ने भोज भतेर गरेर रमाइलो गर्ने प्रचलन समाजमा भएपनि टीकापुरका समाजेसेवी मोहनबहादुर रावलले बिद्र्याीलाई पोशाक वितरण गरेर ८२ औं जन्म उत्सव मनाउनुभएको छ ।
टीकापुर, भदौ २७ ट्युसन पढ्न जाने क्रममा एक छात्रालाई बलत्कार गर्न खोज्ने तीनजनालाई इलाका प्रहरी कार्यालय टीकापुरले बुधवार मुद्धा चलाएर जिल्ला चलान गरेको छ ।
जमुना न्युरे,सुख्खड,भदौ २७ कैलालीको दरख ५ कौवा गाउमा आज दिउसो चटयाङ लागेर ६५ वर्षिया स्थानिय इन्द्र लाल काफ्लेको मृत्यु भएको छ ।
विक्रम कायस्थ,राजापुर,भदौ २७ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बर्दियाको राजापुरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
थापापुर,भदौ २७ कैलालीको थापापुर गाविस वडा नं.४ स्थित राष्ट्रिय निमावि पल्टिपुरमा आर्थिक वर्ष०६८÷६९ को छात्रबृत्ति रकम अझै विद्यार्थीले पाएका छ्रैनन् । विद्यालयमा भएको सार्वजनिक परिक्षण कार्यक्रममा विद्यार्थीले छात्रबृत्ति नपाएको खुलासा भएको छ ।
नारायणपुर,भदौ २७ जनज्योति प्राथमिक विद्यालय नारायणपुर १ भर्तापुरको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर,भदौ २६ कैलालीको टीकापुर ५ घिया स्थित पद्मा प्राथमीक विद्यालयको आज सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको छ ।
भिम चौधरी, धनगढी, भदौ २६ धनगढीका एकदर्जन भन्दा बढी मासु पसलमा सडेगलेका र मरेका कुखुराको मासु बेच्ने गरेको पाईएको छ ।
जोसीपुर, भदौ २६ छोटेलाल स्मृती प्राथमिक विद्यालय जोशीपुर लक्कडको सामाजिक परिक्षण भेला सम्पन्न भएको छ ।
टीकापुर ,भदौ २६ टीकापुर ३ कर्मीडाडास्थित भगरैया वन संरक्षण समुहको वनमा आजबाट वृक्षारोपण शुरु भएको छ ।
टीकापुर,भदौ २६ नेकपा एमाले समर्थित युवा संघको चौथो नगर सम्मेलनले मकर खड्काको अध्यक्षतामा नगरकमिटी चयन गर्दै टीकापुरमा सम्पन्न भएको छ ।
नारायणपुर,भदौ २६ नेपाली कांग्रेस गाउं शाखा नारायणपुरको आयोजनामा वडा नं. ४ को गाउं भेला सम्पन्न भएको छ ।
एकिन्द्र तिमिल्सिना टीकापुर, भदौ २४ कर्णालेश्वर प्रावि टीकापुरमा सामाजिक परीक्षण भएको छ । सामाजिक परीक्षण भेलामा उपस्थित अभिभावकहरुले विद्यालयमा राम्रो पढाइ नभएको, शिक्षकहरुले पढाउने समयमा पनि जा“गर नदेखाएको आरोप लगाएका छन् ।
दीलबहादुर चौधरी टीकापुर, भदौ २४टीकापुर लगाएत कैलालीका सरकारी कार्यालयले आज २ घण्टा कामकाज ठप्प पारेका छन् ।
टीकापुर, भदौ २३ गेटा आ“खा अस्पताल र धनसिंहपुर गाविसको आयोजनामा धनसिंहपुरमा एक दिने निशुल्क आंखा शिविर सम्पन्न भएको छ ।
सरद सिंह टीकापुर, भदौ २३ टीकापुर ६ शंकरपुर स्थित पशुपतिनाथ प्राथमिक विद्यालयको सामाजिक परिक्ष्ँण भेला सम्पन्न भएको छ । भेलामा बर्षभरी विद्यालयले गरेका काम र प्रगतिका बारेमा जानकारी गराइएको थियो ।
टीकापुर, भदौ २३ टीकापुरमा न्युन आयस्तर भएका महिलाईहरुलाई स्वरोजगार र आर्यआर्जनमा सहयोग पु¥याउने उद्देश्यले १० जना महिलालाई सिलाई मेसिन प्रदान गरिएको छ ।
दुर्गा देवकोटा टीकापुर, भदौ २३ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिलासंग आबद्ध विभिन्न संघसंस्थाले आज पनि टीकापुरमा तीज मिलन कार्यक्रम आयोजना गरेका छन् ।
टीकापुर, भदौ २३ आज भदौ २३, अर्थात अन्तर्राष्ट्रिय साक्षरता दिवस एवम् राष्ट्रिय शिक्षा दिवस, नेपालमा पनि बिभिन्न जनचेतामुलक कार्यक्रम गरेर मनाइदैछ । नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार