News & Events »
« ... 191 192 193 194 195 196
टीकापुर २४ बैशाख, जानकी गाउ“पालिकाको वडा नं.१ दुर्गौलीमा नेकपा एमालेद्धारा उमेद्वारलाई गाउ“पालि स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउ“पालिका संगठन कमिटि संयोजक जन्मराज काफ्लेको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी जिल्ला अध्यक्
टीकापुर ०४ जेठ, सरकारले थरुहट तराई÷मधेस आन्दोलनमा सहभागीलाई लागेको मुद्दा फिर्ता गर्ने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइको मुद्दा फिर्ताका लागि गृह मन्त्राल
टीकापुर १७ असार, जानकी गाउंपालिकाको वडा नम्बर ५ मा फोरम लोकतान्त्रिकको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा भिमबहादुर थारु विजयी हुनुभएकोे छ । उहाले ६३४ मत प्राप्त गर्नु भएको छ । वडा नंं ७ मा फोरमको प्यानल विजयी भएको छ । फोरमका लक्ष्मण चौधरी ९६९ मत ल्याए
नमूना नया“ नेपाल अभियानका अभियन्ता सिताराम कट्टेल धुर्मुसको टोली टीकापुर आएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका स्थीत कैलाश तिर्थ स्थल बल्चौरमा राखिएका पशु चौपायलाई ट्याब लगाउन शुरु गरीएको छ ।
टीकापुर ०८ भदौ, टीकापुर नगरपालिकाको वडा नं. १ शिवनगर र शक्तिनगरका बाढी पिडितलाई राहत सामग्री वितरण गरिएको छ । शिवनगरका ३५ र शक्तिनगरका १ सय २६ परिवारलाई साबुन, ब्रस, कोलगेट, ग्यालिन, प्युस, नेलकटर, रुमाल लगाएतको सामग्री वितरण गरिएको हो । नेपाल रेडक्रस
दुर्गा देवकोटा टीकापुर १२ कात्र्तिक , टीकापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाको सेवालाई मूल्याकंन गर्दै स्वयम् सेविकाले मासिक रिपोर्ट बुझाउने दिन यातायात खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाको नगर सभाले स्वयम् सेविकालाई मासिक रिपोर्ट बुझाउन आउं
गणेश क्षेत्री टीकापुर २० कात्तिक, विपी निकुञ्ज सामुदायिक वन उपभोक्ता समूह टीकापुर नगरपालिका वडा नं. ६ ले निवर्तमान सांसद ईश्वरी न्यौपानेलाई सम्मान गरेको छ । सामुदायिक वनका अध्यक्ष जुगुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली क्षेत्र नं. १ बाट प
टीकापुर ०५ मंसिर, जानकी गाउपालिकाको वडा नं. ९ को वडा कार्यालय उद्घाटन भएको छ । वडा नम्बर ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकमा जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी प्रमुख अतिथि रहनु भएको थियो । जानकी गाउपालिकाका
टीकापुर ०५ मंसिर, प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कैलालीमा राप्रपाले कांग्रेसलाई सघाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नंं ०१ कैलालीको आज बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । राप्रपाले कांग्रेसका उम्मेद
टीकापुर ११ पुस, वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी टीकापुरले कृषि तथा वन विश्व विद्यालय अन्तरगत संचालन हुने टीकापुर प्राकृतिक स्रोत व्यवस्थापन कलेज (आंगिक) संचालनका लागि १० बिगाहा जग्गा दिने निर्णय गरेको छ । यसैगरि कलेज संचालनका लागि ५ कोठे प
नेकपा एमालेका उपाध्यक्ष भिम रावलले श्रमलाई सम्मान गर्ने संस्कारको विकास हुन आवश्यक रहेको बताउनुभएको छ । उपाध्यक्ष रावलले टीकापुर बहुमुखी क्याम्पसको १६ औं बार्षिकउत्सव समारोह उद्घाटन गर्दै शिक्षा हासिल गरेकाहरुले श्रम प्रति घृणा गर्नु गलत भएको बताउंदै धेरै पढेकाहरुले देश छाडेमा देशलाई समृद्धितर्फ लैजान नसकिने बताउनुभयो
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार