News & Events »
« 1 2 3 4 5 6 7 ... »
टीकापुर ०५ असोज, कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ मा रहेको अमरावती सामुदायिक वन उपभोक्ता समुहको भोलि निर्वाचन हुने भएको छ । भोलि हुने निर्वाचनमा कमल शाह र राजेन्द्र चौधरीले छुटाछुटै प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन । सामुदायिक वनको १३ सदस्यि का
टीकापुर ०५ असोज, जानकी गाउपालिकामा सातौ विश्व अल्जाईमस दिवसको अवसरमा सचेतना मुलक अन्तक्रिर्या कार्यक्रम भएको छ । जानकी गाउपालिका सामाजिक विकास शाखा संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जानाकी गाउपालिकाका अध्यक्ष प्रदिपकुमार च
टीकापुर ०५ असोज, जोशीपुर गाँउपालिका वडा नं. ५ को जनता माध्यमिक विद्यायलको आर्थिक वर्ष २०७४÷०७५ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । विद्यालययस आर्थिक वर्षको ६९ लाख ७९ हजार ३ सय ३२ रुपैया बराबरको आयव्यय विवरण लेखापाला पुर्ण बहादुर शाहीले प्
टीकापुर ०८ साउन, टीकापुर नगरपालिको नगरसभाबाट पारित आर्थिक वर्ष २०७५÷०७६ को निति, कार्यक्रम र वजेट सार्वजनिक गरिएको छ । कार्यक्रममा ८२ करोड ३० लाख ५२ हजार ९ सय ९ रुपैया बराबरको बजेटमा रहेको नीति, कार्यक्रम सार्वजनिक गरिएको छ । टीकापुर नगरपालिकाका प्रमु
टीकापुर ०८ साउन, कैलालीको भजनी नगरपालिका वडा नं. ९ भुरुवा राजीबस्तीमा प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । राजीबस्तीका ३६ वर्षिया निर्मला राजीले प्रेमी १८ वर्षिया दिलिप राजीसँग मिलेर ३५ वर्षिया नन्दु राजीको हत्या भएको इलाका प्रहरी कार्
टीकापुर ०८ साउन, नेपाली कांग्रेसको टीकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली कांग्रेस क्षेत्र नं. ०१ कैलालीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला प्रमुख अतिथि रहनुभएको थियो । क्षे
टीकापुर ०८ साउन, जानकी गाउपालिकाको वडा नं. ९ मा आज देखी टोकन प्रणाली लागु भएको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीलाई सेवा दिन सजिलो होस् भन्ने उदेश्यले सो प्रणालीलागु गरिएको हो । कैलाली जिल्लाको नमुनाको वडाको रुपमा यो प्रणाली जानकी गाउपालिकाको
टीकापुर ०८ साउन, जानकी गाउँपालिका वडा नं.२ को खैरेनीमा वडघरहरुको भेलाले पृठी बैद्य थारुको अध्यक्षतामा ८ सदस्यीय बडघर समिति गठन गरेको छ । समितिको पहिलो बैठकले जानकी गाउपालिका वडा नं. २ भित्र रहेको विभिन्न समस्याको बारेमा छलफल र निर्णय गरेको छ । बडघर
टीकापुर ०७ साउन, इलाका प्रशासन कार्यालय टीकापुरबाट एक बर्षमा १४ हजार ४ सय १३ जनाले नयां नागरिकता बनाएका छन् । प्रशासन कार्यालयबाट आर्थिक बर्ष २०७४÷०७५ मा एक हजार ८ सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रशासन कार्यालय टीकापुरले २ हजार एक सय ९४ रा
धनगढी ०७ साउन, प्रदेश सातको प्रदेश सभाको सोमबार बस्ने भनिएको ३१ औं बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जारी गरेको सूचना अनुसार सभामुख अर्जुनबहादर थापाको निर्देशनले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्
टीकापुर ०७ साउन, थारु गाउँमा हरेरी पूजा शुरु भएको छ । वर्षा यामको खेतीपाती सकाएर बालीको सुरक्षाका लागि थारु समुदायमा हरेरी पुजा गर्नै पर्ने प्रचलन रहेको छ । हरेरी पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पुजा गर्ने गर्छन् । गाउका सबैले धा
टीकापुर ०७ साउन, जानकी गाउपालिका वडा नं. ९ स्थित जातिय संग्रहालप्रांगणमा पुष्पलाल स्मृति दिवसको अवसरमा बृक्षरोपण गरिएको छ । नेपाल कम्युष्टि पार्टीका नेता पुष्पलालको स्मरण गर्दै सो बृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश स
टीकापुर ०७ साउन, आज हरीशयनी एकादशी, तुलसी रोपण गरेर मनाईदैछ । आजको दिन बिहान व्रत बसेर तुलसी रोपण गरेर हरिशयनी एकादशी मनाउने गरिन्छ । बिहान व्रत वसेका व्रतालुहरुले साझपख चोखो खाना खाएर व्रत उकास्ने गरिन्छ ।
टीकापुर ०७ साउन, जानकी गाउँपालिका वडा नं. ४ मा शिवशिक्ती माहुरी पालन समुहले व्यवसायीक रुपमा माहुरी पालन शुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा २८ जना कृषक सदस्यले ७५ घारबाट माहुरी पालन शुरु गरेको छन् । ३ वर्षमा उक्त क्षेत्र मह
टीकापुर ०७ साउन, सत्ती कर्णाली सामुदायिक वनमा बृक्षारोपण गरिएको छ । सामुदायिक वनमा एक हजार पांच सय लिप्टीस र सागुनका विरुवा रोपिएको सामुदायिक वनमा अध्यक्ष धनसिंह साउंदले जानकारी दिनुभयो । सेक्टर वनको सहयोगमा उपलब्ध भएका विरुवा वन समूहका उपभोक्ता र पदाधिक
टीकापुर ०२ साउन, लम्की चुहा नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुुनुवाई कार्यक्रममा नगरबासीहरुले नगरमा भैरहेको विभिन्न योजना निर्माणमा समस्या, भौतिक पुर्वाधार विकासमा बजेट अभाव , आर्थिक पार्दशिता
टीकापुर ०२ साउन, इलाका प्रहरी कार्यालय टीकापुरले दुई जना थुनुवालाई घाइते हुने गरी कुटपिट गरेको छ । सोमबार राति ११ बजेतिर घर जादै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइ प्रहरी कार्यालयमा थुनेर कुटपिट गरेको पीडित विरेन्द्र कुंवरले बताउनुभयो । कुंवरले ११
टीकापुर ०२ साउन, १८ औं कमैया मुक्ति दिवस पूर्ब कमैयाले बुधवार आफ्नो १८ औं मुक्ति दिवस मनाएका छन् । देशका बिभिन्न जिल्लामा पूर्ब कमैयाले बिशेष कार्यक्रम गरी मुक्ति दिवस मनाएका हनु् । यसै क्रममा मुक्त कमैयाले टीकापुरमा पनि कार्यक्रम गरेका छन् । कार्यक्रममा
लम्की ०२ साउन, पौडि खेल्ने क्रममा नदीमा डुबेर दुई बालिकाको मृत्युु भएको छ । कैलालीको लम्की चुहा २ रोरा नदिमा डुबेर बुधवार दिउँसो उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । लम्कीचुहा नगरपालिका–२ बघौराका स्थानीय हरि ढकालकी अन्दाजी १२ व
टीकापुर ०२ साउन, टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको अन्तिम अर्थात् तेस्रो किस्ता बैंकमा जम्मा गरिसकेको छ । नगरपालिका आर्थिक बर्ष २०७४÷०७५ को सामाजिक सुरक्षा भत्ताको अन्तिम किस्ता बैंकमा गइसकेको नगरपालिकाको पञ्जिकरण इकाइले जनाएको छ । टीकापुर नगरप
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार