News & Events »
« 1 2 3 4 5 6 7 8 ... »
टीकापुर ०१ साउन, टीकापुर बहुमुखी क्याम्पस सावन एक गतेदेखि औपचारिक रुपमा सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस बनेको छ । आज एक कार्यक्रमका विच टीकापुर बहुमुखि क्याम्पसलाई सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस भएको घोषणा गरीएको छ । क्
टीकापुर ०१ साउन, जानकी गाउँपालिका वडा नं. ८ को आर्थिक वर्ष २०७४÷०७५ को समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरु वडाबाट प्रवाह हुने सेवा, कार्यक्रम तथा योजनामा सबै सँगको समन्वयमा पार्दशि हुनु पर्ने बताएका छ
टीकापुर ०१ साउन, विगत वर्षदेखि टीकापुर पोलिटेक्नीक ईन्सिच्यूटमा ३ वर्षे वाली विज्ञान विषय अध्यापन भईरहेको छ । यो आर्थिक वर्षबाट सिभिल ईन्जिीनियर र पशुविज्ञान विषय पनि पढाई हुने भएको छ ।
जानकी गाँउपालिका स्थानीयले गाँउपालिकाको विकास र समृद्धिको लागि स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा कर्मचारी बीच सहकार्य समन्वय हुनुपर्ने बताएका छन् । जानकी गाँउपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को सेवा प्रवाह, कार्यक्रम र योजना सम्बन्धि सार्वजनिक सुनुवाई का
टीकापुर ३० असार, टीकापुर नगरपालिका वडा नंं ४ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सत्तीबाट टीकापुर आउने क्रममा गएराती से ६ प २७२६ नं. को मोटरसाइकलले ठक्कर दिदा जानकी गाँउपालिका वडा नं. ३ जगतपुरका ४० वर्षिया टिकुवा चौधरीको मृत्यु भएको हो ।
टीकापुर २९ असार, जानकी गाउँपालिका वडा नंं. ७ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीहरुले विभिन्न किसीमका जिज्ञासा, सुझाव, प्रश्नहरु राखेका थिए । उनिहरुले वडाका विभिन्न क्षेत्रमा छुट्याएका योजना र त्यसको कार्यान्वयनका
टीकापुर २९ असार, टीकापुर नगरपालिका वडा नम्बर १ विशालनगरमा लागु पदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । विशालनगर सामुदायिक सुरक्षा समितिको आयोजनामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिवबहादुर सिहंलाई सम
टीकापुर २९ असार, जानकी गाउपालिका वडा नं. ५ का सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७४÷२०७५ मा सम्पन्न योजना बजेट तथा सेवा प्रवाहको बारेमा समिक्षा भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरु वडाबाट संचालन गरिने योजना
टीकापुर २० असार, कैलालीको टिकापुरका केरा ब्यवसायी राम बहादुर कुँवरले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाउनुभएको छ । कैलालीको टिकापुरमा केरा खेती गर्दै आउनुभएका कुंवरले कृषि विभागमा आयोजित समारोहमा सो पुरस्कार पाउनुभएको हो । कुंवरसंगै अन्य तीन जना भरतपुरमा ब
टीकापुर २० असार, टीकापुर बहुमुखी क्याम्पसमा कृषी क्याम्पसको डिन कार्यालय स्थापना भएको छ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको कृषी क्याम्पसको डिन कार्यालय टीकापुर बहुमुखी क्याम्पसमा रहने भएको हो । टीकापुर बहुमुखी क्याम्पस सुदुरपश्चिम विश्व विद्यालयमा गएसंगै
गिता चौधरी टीकापुर १६ असार, जानकी गाउपालिका वडा नं. ९ मा वडा भेला भएको छ । वडा भेलामा आर्थिक वर्ष २०७५÷२०७६ कोे योजना तथा कार्यक्रमको बारेमा छलफल भएको छ । छलफल कार्यक्रममा वडाबासीले कृर्षीलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने, व्यावसायिक खेतीको कार्यक्रम
पुर्ण विक ÷टीकापुर १६ असार, मेलमिलापसंम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम टीकापुरमा भएको छ । कार्यक्रमनेपालमा मेलमिलाप सम्बन्धी कानुनि व्यावस्था,सामुदायिक मेलमिलापको भूमिकाका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कैलाली जिल्ला अदा
टीकापुर १४ असार, नेपाली कांग्रेस क्षेत्र नम्बर १ कैलालीले टीकापुर नगरपालिकामा भइरहेको काम कारबाही प्रति असन्तुष्टी जनाउ“दै बिहबार पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बाडिएको बिज्ञप्तीमा जनप्रतिनीधि आएपछि कर्मचारी भर्ना गर्दा मनोमानी र पक्षपातपूर्
टीकापुर १४ असार, जानकी गाउपालिकिा ववा नं. ५ स्थित बाल विद्यामन्दिरमा विपन्न घर परिवारका विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री खरिदका लागि छात्रवृति बितरण गरीएको छ । विपन्न परिवारका बालबालिकालाई थोरै भएपनि केही राहत होस् भन्ने उदेश्यले छात्रवृति वितरण ग
टीकापुर १४ असार, टेलर ब्यावसायी संघ टीकापुरले क्यान्सर पिडित अर्जन डगौरा थारुलाई सत्र हजार सात सय सन्तानब्वे रुपैया आर्थिक सहयोग गरेको छ । संघले टीकापुर टेलर व्यावसायीसंघबाट संकलित रकम पिडितकी छोरी अनिता चौधरीलाई आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण
टीकापुर १२ असार, टीकापुर नगरपालिका वडा नं. ५का स्थानियहरु वडास्तरको कार्यक्रम र योजनाको बारेमा सुचना प्रवाहलाई प्रभावकारी बनाउन माग गरेका छन ् । टीकापुर नगरपालिका वडा नं. ५ को आर्थिक वर्ष २०७४÷०७५को सेवा प्रवाह , कार्यक्रम योजनाबारे सार्वजनिक सुनुवाई
गीता चौधरी टीकापुर १२ असार, जानकी गाउपालिका वडा नं.९ मा विपद व्यवस्थापन तथा पर्वतयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा विपद, प्रकोप, विपद पुर्वतयारी , विपद जोखिम विपदबाट बच्न तरिका लगायतको विषयमा छलफल भएको छ । कार्यक्रममा नेपाल रेडक्रस स
टीकापुर १२ असार, जानकी गाउपालिका वडा नंं ९ मा एक दिने लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम भएको छ । कार्यक्रममा लैङ्गिक हिंसा ,लैङ्गिक विभेद ,महिला हिंसा,हिंसाका प्रकार हिंसाबाट सचेत रहने तरिका, हिंसा न्यूनिकरण गर्ने तरिका , महिला हिंसा सम्बन्धिको कान
टीकापुर ११ असार, लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ । गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको
टीकापुर ११ असार, टीकापुरमा मुक्त कमैया सुकुम्बासीको समस्याको बारेमा छलफल भएको छ । छलफल कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ मा रहेका एकतानगर, विशालनगर र शिवनगर बस्तिका सुकुमबासी समस्या र व्यवस्थापनका बारेमा छलफल भएको हो । कार्यक्रममा बोल्दै कार्यक्
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार