News & Events »
« 1 2 3 4 5 6 7 8 9 10 ... »
धनगढी २१ जेठ, जेठ १३ गते विहान कैलालीको धनगढीबाट ९ लाख ५० हजार रुपैयाँ लुटेर भागेका २ जना काठमाडौंमा पक्राउ परेका छन् । आइतवार विहान धनगढीको मेनरोडमा रहेको सिद्धार्थ बैंकबाट रकम झिकेर आईएमई सेन्टरमा जाँदै गएको आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रह
टीकापुर २१ जेठ, जानकी गाउंपालिका वडा नं. ८ मा व्यवसायिक बंगुपालन तालिम शुरु भएको छ । तालिममा वडा नं. ८ र ५ का ४० जना कृषक सहभागी छन् । तीन दिनसम्म चल्ने तालिममा बंगुर पालनका लागि आवश्यक ज्ञान, खोर, दानापानी र सरसफाईका बारेमा सिकाइनेछ । जानकी गाउंपालिकाले
टीकापुर १८ जेठ, टीकापुर नगरपालिकाले जेठ १५ गते आएको हावाहुरीबाट घरमा क्षति भएको परिवारलाई राहत दिने भएको छ । टीकापुर नगरपालिकाको कार्यपालिकाको बैठकले टीकापुरको वडा नं. ७, ८ र ९ मा पुर्ण क्षति भएको घरलाई १५ हजार र आशिंक क्षति भएको घरलाई ५ हजारको दरले
टीकापुर १८ जेठ, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले लोककल्याकारीणी राज्यमा समाजमा वेसहारा रहेका व्यक्तिलाई उपेक्षा नगरि सकरात्मक रुपमा अगाडी बढ्नु पर्ने बताउनु भएको छ । टीकापुरमा सडक जिवन बिताउन बाध्यतामा रहेका मानवहरुको जिवनमा सरोका
टीकापुर १७ जेठ, टीकापुर नगरपालिकाद्धारा नेपाल पत्रकार महांसघ प्रदेश ७ र जिल्लामा टीकापुरबाट प्रतिनिधित्व गर्ने निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । प्रदेश ७ का उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, महासचिव योगेश रावल, नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक
टीकापुर १७ जेठ, टीकापुर नगरपालिकामा १ दिने बाढी पूर्वतयारी कृतिम घटना अभ्यासको बारेका छलफल भएको छ । छलफलमा जुन ५ मा बाढीप्रभावित समुदायमा गरिने बाढी पूर्वतयारी कृतिम घटना अभ्यास , बाढीबाट हुने क्षति न्यूनिकरण गर्ने तरिका , नगरस्तरीय विपद व्यवस्थापन समित
धनगढी १७ जेठ, आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाकी रहेका बेला कैलाली जिल्लामा पूजीगत विकास बजेट खर्चको अवस्था निकै दयनीय देखिएको छ । विगतका वर्षहरु भन्दा यसपटक विकास बजेट कार्यान्वयनको अवस्था झनै दयनीय देखिएको छ । आर्थिक वर्ष सकिन करिब डेढ महिना मात्रै
टीकापुर १७ जेठ, अन्तराष्ट्रिय धुम पान दिवसको अवसरमा न्यूलाईट एजुकेशन होम टीकापुरले विद्यार्थिका लागी जनचेतना मुलक कार्यक्रम गरेको छ । कार्यक्रम विद्यलायको सामाजिक सेवा क्लवको आयोजनामा भएको हो । विद्यालयका प्रिन्सपल जयप्रकाश तिमिल्सेनाको अध्यक्षतमा भएको
टीकापुर १६ जेठ, मंगलबार साँझ आएको हावाहुरीले टीकापुर नगरका विभिन्न वडामा लाखौको क्षति पुगेको छ । हावाहुरीले नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ मा करिव डेढ सय घरमा क्षति पु¥याएको छ । हावाहुरीले ११ वटा ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको पोल भाँचेको छ । हाव
टीकापुर १६ जेठ, टीकापुर ०१ ज्योतिनगरमा खोप केन्द्रको भवन शिलान्यास भएको छ । टीकापुर नगरपालिका ०१ नंं वडाको ५ लाख सहयोगमा २ कोठे पक्की भवन निर्माण हुन थालेको हो । भवनको बुधबार वडा अध्यक्ष गंगाराम आचार्यले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल
टीकापुर १६ जेठ, जानकी गाउपािलका वडा नं. २ खैरेनीमा आदिबासी थारु समुदायको लागि १ महिने बेतबास तालिम आजबाट सुरु भएको छ । थारु समुदायका विपन्न परिवारका सदस्यहरुको जिविको पार्जनमा सहयोग पुगाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो । तालिमको उदघाटन गर्दै प्रमुख
देवानन्द न्यौपाने लम्की १६ जेठ, सात नम्बर प्रदेशको प्रबेशद्धावार कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको कैलाशधाम तीर्थ स्थलमा नेपालकै नमुना मन्दिर निर्माण हुने भएको छ । करीब १० करोडको लागतमा निमार्ण हुन लागेको मन्दिरको निमार्ण कार्य करीब ८ बर्षमा सम्पननं हु
टीकापुर १६ जेठ, सन् २०१४ बाट शुरु भएको पूर्ण खोप सुनिश्चितता घोषणा अभियान अन्र्तगत नेपालमा हालसम्म ४२ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । प्रदेश ७ का सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्लामा पर्दछन् । अहिले पनि प्रति हजारमा ६९ बालबालिकाक
टीकापुर १५ जेठ, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकपाुरलाई स्वास्थ्य क्षेत्रमा समृद्ध बनाउने खालका योजना ल्याउने बताउनुभएको छ । मंगलबार ११ औं गणतन्त्र दिवस तथा स्थानीय तहमा स्वास्थ्य सम्बन्धी पैरवी तथा छलफल कार्यक्रम समापन गर्दै नगर
लम्की १५ जेठ, कैलालीको लम्कि चुहा नगरपालिका वडा नम्बर ३को शान्ति टोललाई छाउगोठ मुक्त टोल घोषणा गरिएको छ । शान्ति टोलमा रहेको ४७ घरका छाउगोठ भत्काएर महिनावारी हुने ७८ महिलाहरु घरमा बस्ने भए पछि टोललाई लम्की चुहा नगरपालिकाकै पहिलो छाउगोठ मुक्त टोल घोषणा
टीकापुर १५ जेठ, गणतन्त्र दिवसको अवसरमा जानकी गाँउपालिका स्तरिय प्रथम अध्यक्ष भलिबल प्रतियोगिता दुर्गौलीमा शुरु भएको छ । जानकी गाँउपालिकाको आयोजनामा भएको प्रतियोगितामा जानकी गाँउपालिका भित्रका ८ वटा महिला तथा १० जना पुरुष टीमको सहभागिता रहेको छ । जा
टीकापुर १५ जेठ, टीकापुरका केशव पाण्डेको उपचारका लागी टीकपुरमा आर्थिक संकलन शुरु गरिएको छ । रक्त अल्पताबाट प्रभावित पाण्डे हाल काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचारार्त छन् । आज पहिलो दिन १३ हजार रकम संकलन भएको अभियानका संयोजक खेमबहादुर मगरले बताउनु भएक
टीकापुर १५ जेठ, सामुदायिक विद्यालयमा विद्यार्थि संख्या बृद्धि गर्न विद्यालय संग सरोकार राख्ने सबैले आफना बालबालिका सामुदायिक विद्यालयमा भर्नाल गर्नु पर्ने जानकी गाउपालिका वडा न.२ ले सुचना जारी गरेको छ । जसले गर्दा विद्यखलयमा विद्यार्थि बढ्ने उहांको विश्व
टीकापुर १४ जेठ, जानकी गाँउपालिकाका कृषकहरु स्थानिय जनप्रतिनिधि तथा पदाधिकारीहरु जिम्मेवार बन्नु पर्ने बताएका छन् । रेडियो कार्यक्रम हाम्रो कृषिको कृषक तथा सरोकारवालसँगको छलफल कार्यक्रममा किसानहरुले स्थानिय जनप्रतिनिधि तथा गाँउपालिका पदाधिकारीहरुको वे
टीकापुर १४ जेठ, स्वस्थ नेपाल समृद्ध नेपाल भन्ने नाराका साथ स्थानीय तहमा स्वास्थ्य सम्बन्धी पैरवी तथा छलफल कार्यक्रम टीकापुरमा शुरु भएको छ । टीकापुर नगरपालिकाको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाल बाल कल्याण संघ टीकापुरको सहयोग र सामाजिक विकास मन्त्रा
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार