News & Events»
भजनीमा पहिलो पटक भजनीत्रिशक्ति महोत्सव २०७३ हुदै

 टीकापुर ०२ फागुन, ‘कला सस्कृति, शिक्षा कृषि र व्यापार, भजनीत्रिशक्ति क्षेत्रको पहिचान गुलरियाघाटमा पुल निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ कैलालीको पुरानो बजार भजनीमा  भजनीत्रिशक्ति महोत्सव २०७३ हुने भएको छ । भजनी नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन ४ गतेदेखि १३ गतेसम्म महोत्सव हुदैछ ।  महोत्सवको उद्घाटन नेपाली कागे्रसका महामन्त्री डाक्टर सशांक कोइरालाले गर्नुहुने कार्यक्रम छ । महोत्सवमा ३१ लाख खर्च हुने र एकलाख मानिसले अवलोकन गर्ने आयोजकहरुले अनुमान गरेका छन् । 

भजनी उद्योग वाणिज्य संघका महासचिव नैनबहादुर चौधरीले महोत्सवको ९९ प्रतिशत तयारी भैसकेको बताउनुभयो कोषाध्यक्ष  गोविन्द हमालले जिल्लाको पुरानो राजधानीको पहिचान र गुलरियाघाटमा पुल निर्माणका लागि महोत्सव गर्न लागेको बताउनु भयो । भजनीमा पहिलो पटक महोत्सव हुन लागेकोमा पनि स्थानीय खुशी छन् । महोत्सवले स्थानको पहिचान हुनेमा पनि स्थानीयको विश्वास छ । भजनी महोत्सव ऐतिहासिक काम हुने र यसको भजनीको पहिचान हुने बताउनू भयो
महोत्सवले गुलरियाघाटमा पुल बन्ने संभावनाको नारा ल्याएकोमा पनि स्थानीयहरु खुशी छन् । स्थानीय व्यापारी नवराज काफ्ले र भजनी बन समन्वय समिति सचिव जगतबहादुर विक बाढीपीडित क्षेत्र भएकोले धेरै पछि परेपनि महोत्सवका माध्यमले मोहनामा पुल बनाउन सके यस क्षेत्रको मुहार फेरिन 
भजनी उद्योग वाणिज्य संघका अध्यक्ष पे्रमराज जोशीले सबैको सहयोगमा महोत्सव सफल हुने भजनीको विकासका संभावनाको ढोका खुल्ने अपेक्षा गर्नु भएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हमार संविधान07:30 am- 07:45 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • गितहरु08:15 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा (नेपाली भाषा)5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देश परदेश7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार