News & Events»
आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस, प्रेम दिवसको अवसरमा टीकापुर पार्कमा पर्यटक बढे, आज ८ हजार र

 दुर्गा देवकोटा टीकापुर, फागुन ३,

आज फेबु्रअरी १४, पे्रम÷प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । मायापे्रम साटासाटगर्दै विश्वभर मनाइएको छ । नेपालमा पनि युवाहरुले आफ्ना पे्रमीपे्रमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् । बिहानैदेखि प्रेम साटासाट गर्दै विभिन्न कार्यक्रम भएका छन् । आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । 
प्रेम दिवसको अवसरमा अन्य दिनको तुलनामा आज टीकापुर पार्कमा पर्यटक बढेका छन् । आज पार्कमा कैलाली, बर्दिया, बांके, कंचनपुर लगायतका जिल्लाबाट पार्क घुम्न मानिसहरु आएका थिए । आज पार्क घुम्न आउने पर्यटकबाट ८ हजार रुपैया राजश्व संकलन भएको पार्क इञ्चार्ज अर्जुन कुंवरले जानकारी दिनुभयो । कुंवरले हिजो अस्ति २÷३ हजार रुपैया राजश्व संकलन हुंदै आएको बताउंदै आज प्रेम दिवस भएकोले पार्कमा युवायुवतीको संख्या बढेको बताउनुभयो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हमार संविधान07:30 am- 07:45 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • गितहरु08:15 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा (नेपाली भाषा)5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देश परदेश7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार