News & Events»
जानकी गाउपालिकाको कञ्चनपुरमा नेकपा एमालेको महिलासंघको टोल कमिटी गठन

 टीकापुर २८ बैशाख, जानकी गाउपालिका वडा न. ४ कञ्चनपुरमा नेकपा एमालेको भातृ संगठन महिला संघको टोल कमिटी गठन गरीएको छ । जसको संयोजकमा कोपिला कठरिया, सहसंयोजकमा ललता कठरिया, सचिवमा राधा कठरिया, सहसचिवमा सिता कठरिया, कोषाध्यक्षमा भगवती चौधरी चयन हुनु भएको छ  । यस्तै सदस्यहरुमा गिता कठरिया, चन्द्रा चौधरी, धना कठरिया, मोती कठरिया लगायत रहेका छन् । 

जानकी गाउपालीका वडा न.४ का संयोजक कविराज भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा क्षेत्री कमिटी उपाध्यक्ष रामप्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा जानकी गाउपालिकाका अध्यक्षका उम्मेदवार जगतबहादुर चौधरी, उपाध्यक्षका उम्मेद्वार गंगा देवि थापा लगायतले बोल्नु भएको थियो । वडा नम्बर ४ का अध्यक्षका उम्मेद्वार विर बहादुर चौधरीले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन सावित्रा कठरीयाले गर्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार