News & Events»
टीकापुरमा कालुप्रसाद काफ्लेको आमाको विश्वास गिति कथाको विमोचन

 टीकापुर ३० बैशाख, टीकापुरका कालुप्रसाद काफ्लेद्धारा लेखिएको आमाको विश्वास नामक गिति कथाको आज टीकापुरमा विमोचन गरीएको छ । 

गिति कथाको विमोचन गर्दै पूर्व सांसद गंगाबहादुर कुवरले साहित्य समाजको ऐना भएको बताउनु भयो । उहाले राम्रो साहित्यले समाज निर्माणमा समेत सहयोग पुगाईरहेको बताउदै यो गिति कथाले हाम्रो समाजको झलक देखाएको बताउनु भयो ।
गिति कथाको समक्षिा गर्दै साहित्यकार गगनसिंह थापाले साहित्य रचनाहरु समाजका मार्ग दर्शक भएकाले यो गिति कथाले पनि समाजको यर्थाथ चित्रण गरेको बताउनु भयो । 
देवकोटा साहित्यकला परिवारका अध्यक्ष वलबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नारायणप्रसाद तिमील्सीना, कासीराम ढुङ्गाना, निर्मला कठायत लगाएतले बोल्नु भएको थियो । 
श्रीराम काफ्लेले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन परमानन्द पाण्डेले गर्नु भएको थियो ।
२०११ साल साउन २७ गते अछाम जिल्लाको साविकको विरपथ गाउ विकास समिति वडा नम्बर १ डुप्केमा जन्म भई हाल टीकापुर नगरपालिका वडा नम्बर १ व्लक नम्बर ११ मा बस्दै आउनु भएका काफ्लेसंग औपचारीक शिक्षाको भने कक्षा १ को प्रमाणपत्र समेत छैन ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार