News & Events»
जानकीगाउ“पालिकावडा नं. ९को पूर्व खैरीफटामा नेकपा एमालेका्े टोल भेला सम्पन्न

 टीकापुर ३० बैशाख, जानकी गाउ“पालिका वडा नं. ९ को पूर्व खैरीफटामा नेकपा एमालेको टोल भेला सम्पन्न भएको छ । भेलाले झपट विकको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन टोल उपसमिति गठन गरिएको छ। जसको सहसंयोजकमा लाल सिंह विष्ट रहनु भएको छ । 

वडा संयोजक तथा वडा सदस्यको उमेद्वार कल्पना खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि  क्षेत्रीय अध्यक्ष तीर्थराज उपाध्यय रहनु भएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार