News & Events»
जानकी गाउ“पालिकामा नेकपा एकालेको टोल भेला सम्पन्न

 टीकापुर ०२ जेठ, जानकी गाउ“पालिकाको वडा नं. ५ अमौरीमा  नेकपा एकालेको टोल भेला  सम्पन्न भएकोल छ । भेलाले ठक्कर चौधरीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । जसको सदस्यहरु रोहित चौधरी, विना दहित, अञ्जु चौधरी लगायतका सदस्यहरु रहेका छन् । रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि टेकबहादुर बम रहनुभएको थियो । 

विमल शर्माको स्वागत मन्तव्यसंगै सुरु भ्एको कार्यक्रमकामा जिल्ला कमिटि सल्लाहकार सदस्य फिरुलाल चौधरी, गाउ“पालिकाका अध्यक्ष उमेद्वार जगतबहादुर चौधरी बड्घर हिरालाल चौधरी, दिपकराम चौधरी, कालुराम चौधरी, शंकर चौधरी लगायतले बोल्नु भएकको थियो । कार्यक्रम श्यामप्रसाद चौधरीले गर्नु भएकको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार