News & Events»
छाडा पशुचौपायाका कारण तरकारी व्यवसायी कृषक हैरान, गाउंका अधिकांश कृषकले खेति लगाउन छोडे

 टीकापुर ०३ जेठ, कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् ।

दिनभर छाडा रूपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका खानेकुरा खाइदिनुका साथै किसानको बारीमा लगाएको तरकारी फलफूल खाएर सखाप पारीदिएको कृषकले गुनासो पोख्दै आएका छन् । तरकारी खेतीलाई प्रमुख व्यवसायका रूपमा खेती गर्दै आएका कृषकका तरकारीबारी सखाप पार्दा उनीहरूको परिश्रम बालुवामा पानी हाले झै भइराखेको छ ।
दुर्गौलीको लायकपुरमा ३ वर्षदेखि एक बिगाघा जमिन भाडामा लिई तरकारीखेती गदै आउनुभएका रामसिंह चौधरीले सयौँका सङ्ख्यामा छाडा पशुचौपायाले फसल प्राप्त गर्ने बेला सखाप पारिदिने गरेको गुनासो गर्नुभयो । टीकापुर बजारको मुख्य क्षेत्रमै डुलिरहने पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको तिनको मलमुत्रले पनि बजार क्षेत्र दुर्घन्धित हुँदै गएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार