News & Events»
बैशाख महीनामा सुदुरपश्चिममा १८ ओटा सवारी दुर्घटना, १८ जनाको मृत्यू

 धनगढी ०४ जेठ, सुदुरपश्चिम क्षेत्रमा बैशाख महिनामा १८ ओटा सवारी दुर्घटना भएका छन् । १८ ओटा सवारी दुर्घटनामा परि १८ जनाको मृत्यू भएको छ भने २७ जना घाईते भएका छन् । २५ ओटा सवारी साधनमा क्षेति भएको छ । 

सबै भन्दा बढी कैलालीमा १० र सबै भन्दा कम बझाङमा १ मात्र सवारी दुर्घटना भएको छ । बैशाख महीनामा भएका सवारी दुर्घटनामा परि कैलालीमा ७, बाजुरामा ५, कञ्चनपुरमा ३, डोटी र बझाङमा १÷१ जनाको मृत्यू भएको छ । 
बैशाख महीनामा सुदुरपश्चिममा ट्राफिक नियम उलंघन गर्ने ४ हजार, ९ सय २३ सवारी साधन कारवाहीमा परेका र त्यसबाट २८ लाख, ६ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । 
बैशाख महीनामा नै नियमित चेकजाचका क्रममा ५ लाख, ७० हजार बराबरका १० ओटा अवैध मोटरसाईकल बरामद गरी भन्सार कार्यालय त्रिनगर बुझाईएको प्रहरीले जनाएको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार