News & Events»
जानकी गाउ“पालिका वाड नम्बर ९ कटासेमा एमालेका चुनाब प्रचार प्रसार समिति गठन ।

 टीकापुर ०४ जेठ, नेकपा एमालेको जानकी गाउ“पालिका वडा नम्बर ९ कटासेमा चुनाव प्रचारप्रसार उपसमिति गठन गरीएको छ । शेरबहादुर सोडारीको संयोजकत्वमा ३१ सदस्यीय प्रचार प्रसार उपसमिति गठन गरीएको छ । जानकी गाउ“पालिका वाड नम्बर ९ की वाड सदस्यकी उम्मेद्धार कल्पना खड्काको अध्यक्षयतामा भएको भेलामा नेकपा एमाले जानकी गाउ“पालिकाका सह सयोजक तिर्थराज उपाध्याय प्रमुख अतिथी रहनुभएको थियो । 

यस्तै  जानकी गाउपालिका वडा नंंं ४  मुनुवामा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन भएको छ । वडा संयोजक कविराज भण्डारीको अध्यक्षतामा भएको सम्पर्क कार्यालय उद्घाटन कार्यालयका प्रमुख अतिथी  प्रदेश नं. ७ सदस्य  भोजराज ढुंगाना रहनु भएको थियो । 
जानकी गाउपालिकाको वडा नं. ५ मा नेकपा एमालेको टोल भेलाले निर्वाचन परिचालन समिति गठन भएको छ । भवानी सिह चौधरीको संयोजकत्वमा गठन भएको समिति १५ सदस्यीय रहेको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार