News & Events»
नेकपा माओवादी केन्द्र टीकापुर नगरपालिका वडा न.२ को उम्मेदवारी घोषणा तथा वडा सम्पर्क कार्यालय उद

 टीकापुर ०४ जेठ, नेकपा माओवादी केन्द्र टीकापुर नगरपालिका वडा न. २ को उम्मेदवारी घोषणा तथा वडा सम्पर्क कार्यालय विजय नगरमा उद्घाटन भएको छ । वडा न. २ को वडा अधयक्ष विश्राम चौधरी, महिला सदस्यमा पार्वती चौधरी, दलित महिला सदस्यमा सुमन देवि सुनार सदस्यहरुमा पदम टमट्टा र जय कृष्ण तिवारी रहेका छन् । 

वडा न. २ का पार्टी अध्यक्ष अक्कल माझीको अध्यक्षतमा भएको कार्यक्रममा सांसद हरिलाल ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नृपबहादुर चौधरी, मेयरका उम्मेदवार ललित थापा शिव, नगर अध्यक्ष खडक शाह, तारा संज्याल लगायतले बोल्नु भएको थियो । त्यस्तै टीकापुर १ बनगाउ उत्तरपुरवा र विचका पुरुवामा सुरेन्द्र चौधरीको संयोजकत्वमा ५१ सदस्य प्रचार प्रसार समिती गठन भएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार