News & Events»
टीकापुर पार्कमा लक्ष्यभन्दा बढी राजश्व संकलन, यस बर्ष ४५ लाख राजश्व संकलन

 टीकापुर ३० असार, 

टीकापुरकै नमूनाका रुपमा टीकापुर पार्कलाई चिनिन्छ । पार्ककै कारण टीकापुर पर्यटकीय शहरका रुपमा चिनिने गरेको छ । पार्कको विकासमा लगानी कम भएको सबैतिर गुनासो सुनिन्छ तरपनि नगरपालिकाले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षमा ४० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको पार्कमा आजसम्म ४५ लाख रुपैया संकलन भइसकेको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • भन्छिन आमा (डोटेली भाषा)5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • नया नेपाल8:00 pm- 8:20 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार