News & Events»
महिजा जागरण सहकारीद्वारा नवनिर्वाचित मेयर उपमेयरलाई स्वागत तथा बधाई ज्ञापन

 टीकापुर ३१ असार, 

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टीकापुरले टीकापुरमा निर्वाचित मेयर र उपमेयरलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । सहकारी संस्थाका अध्यक्ष कलावति स्वांरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले आफू लोभ लाचलमा नलागी समाजको रुपान्तरण र टीकापुरको समृद्धिका लागि काम गर्ने बताउनुभयो । रावलले जसरी मेयर भएर नगरपालिकाको भवनमा प्रवशे गरे  पांच बर्षपछि नगरपालिकाबाट निस्कदा पनि त्यस्तै तरिकाले निस्कने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपमेयर केशरी विष्टले टीकापुरले दिएको जिम्मा पूरा गर्न सामूहिक रुपमा जनताको हितमा काम गर्ने बताउनुभयो ।
 
पद्मीनी थापाले संचालन गर्नुभएको कार्यक्रममा सहकारीका सल्लाहकार चन्द्रभुषण सिंह स्वा.र, कला विष्ट लगायतले मन्तब्य राख्नुभएको थियो । 
कार्यक्रमको अवसरमा सहकारीमा आबद्ध महिलाहरुलाई सहकारी संस्थाले हरियो चुरा र मेहन्दी उपहार स्वरुप लगाइदिएको छ । सहकारी संस्थाले साउन महिना आगमनको अवसरमा महिलाहरुलाई हरियो चुरा र हातमा मेहन्दी उपहार स्वरुप लगाइदिएको हो । यसै विषयमा सहकारीका अध्यक्ष कलावति स्वांरसंग दुर्गा देवकोटाले कुराकानी गर्नुभएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साझा बोली पुनः प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार