News & Events»
टीकापुर नगरपालिकाका नव निर्वाचित नगरप्रमुख , उपप्रमुख ,वडाअध्यक्षलाई सम्मान

 टीकापुर ३१ असार, 

टीकापुर नगरपालिकाका नव निर्वाचित नगरप्रमुख , उपप्रमुख ,वडाअध्यक्ष लगायतलाई मानव धर्म सेवा समिती टीकापुरले एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ । मानव धर्म सेवा समिती सेति अञ्चलप्रभारी पुजनीय माहात्मा सुवर्ण वाईज्युको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर नगरप्रमुख तपेन्द्र रावल प्रमुख अतिथी रहनु भएको थियो । 
कार्यक्रममा बोल्दै नगरप्रमुख रावलले धर्मले मानिसलाई सही बाटोमा हिड्न सिकाउने भएकोले धर्मको संरक्षण गर्न धार्मिक संघसंस्थाको किासका लागी आफुहरु लागी पर्ने बताउनु भयो ।  कार्यक्रममा उपप्रमुख केशरी विष्ट, मदनी वाईज्यु लगायतले बोल्नु भएको थियो । कार्यक्रममा भजनकृतन, संत्संग गरिएको थियो । भेषराज तिमिल्सेनाले स्वागत गरेको कार्यक्रम कासिराम ढुङगनाले संचालन गरेको दिपक प्रसाद धितालले बताउनु भएको छ । 
यस्तै सा“स्कृतिक समाज टीकापुरले पनि नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । स्वागत तथा सम्मान कार्यक्रममा टीकापुर नगरपालिकाका मेयर तपेन्द्र कु“वर प्रमुख अतिथी रहनुभएको थियो । सा“स्कृतिक समाजका अध्यक्ष प्रेम बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमलाई बल बहादुर बोहराले स्वागत गर्नुभएको थियो । कार्यक्रम संचालन देवानन्द रिमालले गर्नुभएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साझा बोली पुनः प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार