News & Events»
दौलतपुर घाटमा पक्की पुल निमार्णको लागि स्थानीयको दबाब समिति गठन

 टीकापुर ३१ असार, 

टीकापुरनगरपालिकाको वडा नं. ५ दौलतपुर घाटमा पक्की पुल निमार्णको लागि दबाब  समिति गठन भएको छ । गगंनसिह ठकुल्लाको संयोजकत्वमा ११ सदस्यीय दबाब समिति गठन भएको छ ।  समितिमा  प्रलाहद भट्ट, रामप्रसाद धमाला, राकशंकर चौधरी, सिहराज मगर, विष्णुराज सारुमगर, रविन्द्र विष्ट, मेनुका मल्ल, भोजराज जोशी लगायत रहनु भएको छ । विष्णुराज सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगर प्रमुख तपेन्द्र रावल रहनु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साझा बोली पुनः प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार