News & Events»
जानकी गाउ“पालिकाको दुर्गौलीमा जेष्ठ नागरिकको उपचारका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन

 टीकापुर ३१ असार, 

जानकी गाउ“पालिका १ दुर्गौलीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जेष्ठ नारिकलाई उपचार सहयोग पुगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाच“ गरि सामाान्य स्वास्थ्य समस्याको निशुल्क औषधी वितरण गरिएको दुर्गौली स्वास्थ्य चौकी प्रमुख पदमसिंह परियारले जानकारी दिनुभएको छ । स्वास्थ्य शिविरमा डक्टर एलिसा रसाईली र हेल्थ असिस्टेसन भूपेन्द्र चौधरीले स्वास्थ्य जा“च गरिहनु भएको छ । शिविरमा २ सय ५५ जनाले उपचार सेवा लिएका छन् ।
शिविर लक्षित वर्ग कार्यक्रम अन्र्तगत दुर्गौली स्वास्थ्य चौकीको आयोजना र जानकी गाउ“पालिकाको सहयोगमा सञ्चालन गरिएको हो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • भन्छिन आमा (डोटेली भाषा)5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • नया नेपाल8:00 pm- 8:20 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार