News & Events»
टीकापुर महोत्सव २०७३ को आय व्यय सार्वजनिक, उद्योग वाणिज्यसंघलाई ३४ लाख बढी नाफा

 टीकापुर ०२ साउन, 

टीकापुर उद्योग वाणिज्यसंघले टीकापुर महोत्सव २०७३ को आयव्याय सार्वजनिक गरेको छ । टीकापुर उद्योग वाणिज्यसंघले महोत्सवबाट ३४ लाख बढी नाफा कमाएको छ  । गत वर्ष मंसिर १३ देखि २३ गतेसम्म संचालन गरेको महोत्सवमा सबै भन्दा बढी टिकट विक्रीबाट २६ लाख ३५ हजार आम्दानी भएको टीकापुर उद्योग वाणिज्यसंघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा सरकारी कार्यालयबाट आउन बांकी रकम आउन ढिला भएको हुंदा महोत्सवको आयव्याय सार्वजनिक गर्न ढिला भएको अध्यक्ष परशुराम चपाईले बताउनु भयोे । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार