News & Events»
महाकाली टोलले टीकापुर नगरपालिकामा मेयर तपेन्द्र रावललाई बधाई तथा सम्मान

 टीकापुर २० साउन, 

टीकापुर नगरपालिकान वडा नंं १ महाकाली टोलले टीकापुर नगरपालिकामा मेयर तपेन्द्र रावल र वडा सदस्य काशिराम कार्कीलाई बधाई तथा सम्मान गरेको छ । महाकाली टोलका अध्यक्ष टेकबहादुर टमट्टाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मेयर रावलले आफूले सबैका समस्यालाई सुनेर काम गर्ने बताउंदै समग्र टीकापुरको विकासका लागि क्रियाशिल रहने बताउनुभयो । पार्वति टमट्टाले स्वागत गर्नुभएको कार्यक्रममा कृष्ण थापा, पुनिकला सिंह लगायतले बोल्नुभएको थियो । कार्यक्रम टंक ताम्राकारले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार