News & Events»
जानकी गाउ“पालिका वडा नं. १ दुर्गौलीमा वडा भेला सम्पन्न, वडा नं. ९ द्वारा पशु नियन्त्रण र जाडरक्सी

जानकी गाउ“पालिका वडा नं. १ दुर्गौलीमा वडा भेला सम्पन्न भएको छ । वडा भेलाले आर्थिक वर्ष २०७४÷२०७५को लागि योजना छनौट गरेको हो ।भेलाले योजना प्रामिकीकरणको सुचकको आधारमा यो छनौट गरेको छ । योजना प्रथमिकीकरणको सुचकहरु जस्तै आर्थिक विकासमा कृर्षी, उद्योग तथा वाणिज्य, पर्यटन, वित्तीय क्षेत्रका योजनाहरु, सामाजिक विकासमा शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रबद्र्धन, लैङ्गिक समाता र सामाजिक समावेशीकरणका योजनाहरु, पूर्वाधार विकासमा पुलपुलेसा, सिचाई, सहकारी विकास, संचारका योजनाहरु, वातावरण तथा व्यवस्थापनमा वन तथा भुसंरक्षण, जलाधार संक्षरण, जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन, विपद व्यवस्थापनका योजनाहरु,  संस्थागत विकासमा सेवा प्रवाहमा मापदण्डको निर्धारण, सेवा प्रवाहमा विद्युतीय सुचनाको प्रयोगका योजनाहरु र वित्तीय व्वस्थापनमा राजस्व परिचालन, वित्तीय अनुशासनका योजनाहरु छनौट गरिएको वडा अध्यक्ष धनीराम चौधरीले बताउनुभयो । भेलालाई सहजीकरण वडा सचिव महेशराज रेग्मीले गर्नु भएको थियो ।
   .त्यस्तै जानकी गाउ“पालिका वडा नं. ९ को वडा समितिको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले यही श्रावण २४ गते वडा भेला गर्ने, सडकमा पशुचौपाया बाध्न नपाउने, बाधिएको भेटाए करवाही गर्ने, खुल्ला रुपमा जाडरक्सी विक्री वितरण गर्न नपाउने र जुवातास खेल्न नपाउने लगायतको निर्णय गरेको वडा अध्यक्ष खकेन्द्र भण्डारीले जानकारी दिनुभयो । 
 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार