News & Events»
पतञ्जली जिल्ला महिला समितिको आयोजनामा रक्तदान कार्यक्रम

पतञ्जली जिल्ला महिला समिति कैलालीले टीकापुरमा आज रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा आठ जनाले रक्तदान गरेका छन् । योग शिबिरमा नियमित आउनेहरुले रक्तदान
गरेका हुन् । पतञ्जली महिला समितिका अध्यक्ष गिता गिरीको सकृयतामा रक्तदान कार्यक्रम भएको हो । रक्त संचार केन्द्र टीकापुरमा रगत अभाब भएकोले ८ पोका रगतले पनि राहत हुने रक्त संचार केन्द्रका संयोजक टेकराज बिनाडीले बताउनुभयो । रगत अभाव हुन नदिन यस्ता रक्तदान कार्यक्रम नै प्रभाबकारी हुने भएकाले सबैको ध्यान जानुपर्ने विनाडीको भनाई छ । पतञ्जली योग समिति टीकापुरले समय समयमा मानवीय कार्य गर्दै आएको छ भने नियमित योग कक्षा संचालन गरेको छ । कार्यक्रममा राष्ट्रिय योग प्रशिक्षक दिर्घराज गिरीले योगका साथ साथै सामाजिक काम पनि गर्ने प्रयास गरेको बताउनुभयो ।
 कार्यक्रम महासचिव नयन श्रेष्ठले संचालन गर्नुभएको थियो ।
 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार