News & Events»
टीकापुर बहुमुखी क्याम्पस रोडको जमरा कुलाको पुलको उद्घाटन् , सिचाई आयोजना सबैको सहकार्यमा सफल प

टीकापुर बहुमुखी क्याम्पस रोडको जमरा कुलाको पुलको सिचाइ मन्त्री संजय कुमार गौतमले विधिवत रुपमा उद्घाटन गर्नु भएको हो । पुल उद्घाटन कायृक्रम पश्चात भएको कार्यक्रममा सिचाई मन्त्री गौतमले यस क्षेत्रको सिचाई विकासको लागि सबै सँगको सहकार्य र समन्वयमा काम गर्ने बताउनु भएको छ । उहाँले  रानी जमरा कुलरिया सिचाई आयोजना लगाएत ४ वटा  गौरबको आयोजना संचालनमा रहेकोले यसले खेती योग्य जमिनमा सिचाई पुग्ने बताउनु भयो ।  उर्जाको विकासको लागि विद्युत निकाल्नु  आवश्यक रहेको बताउदै अप्पर कर्णाली हाई डयाम  निमार्ण गर्दा रानी जमरा कुलरिया सिचाई प्रणाली र राजापुर सिचाई प्रणालीलाई प्रभाव  पार्ने नहुने र  कुला सिचाईको लागि देशावर, उपभोक्ता लगाएतको विभिन्न पद्धति रहेकोले कर्णालीबाट विद्युत उत्पादनको नाममा  सिचाईलाई प्रभाव परे खेती गर्ने प्रणालीमा फरक पर्ने बताउनु भया टीकापुर वर्षातमा  डुबान हुनबाट रोक्नको लागि सहरी विकास मन्त्रालय, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय सँग समन्वय र सहकार्य गरि कार्य  अगाडी बढाउने उहाँले बताउनु भयो
कार्यक्रममा सिचाई मन्त्रीलाई  मुल कुला समितिका अध्यक्ष कुमार राज शाही, दुगौलीको तर्फबाट  सिचाई सम्बन्धि ज्ञापन पत्र बुझाइएको थिया
 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्छिन आमा नेपाली पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार