News & Events»
टीकापुरमा २३ औ विश्व आदीबासी जनजाति दिवस मनाईयो, जनजातिका अकिारलाई एजेण्डाका रुपमा अघि सार्ने उ

टीकापुरमा २३ औ विश्व आदीबासी जनजाति दिवस मनाईएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष चित्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नगरपालिका उपमेयर केशरी विष्ट रहनु भएको थियो । कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिल्सिना, रानी जमरा कुलरीया सिचाई आयोजना समिति उपाध्यक्ष सदस्य लालबीर चौधरी विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले दिवस भनेको आदीबासी जनजातिको स्वास्थ्य, शिक्षा, पहिचानको र अधिकारको लडाई भएको बताउंदै केन्द्रका अधिकार वडामा आईसकेकोले आदीबासी जनजातिको साथ र सहयोग रहेमा आदीबासीको अधिकारको लागि काम गर्ने बताउनु भयो ।
 उहा“ले टीकापुर नगर सभाबाट जनजातिको अधिकारको एजेन्डा बनाएर अगाडी बढ्ने बताउनु भयो 
विशिष्ट अतिथि लालबीर चौधरीले जनजातिको हितमा काम गर्नलाई आएको संस्थाले जनजातिको हितमा काम काम गर्नुपर्ने बताउनुभयो । आदीबासी जनजातिको नाममा आएको रकम सही ठाउ“मा सदुपयोग भए नभएको बताउंदै जनजातिले खोजी गर्नुपर्ने बताउनुभयो । उहा“ले आदीबासी जनजातिको पहिचानको कुरा संस्कृति, ढकीया आफु संग भएको सीप प्रर्दशन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक पुस्तकालयको अध्यक्ष धनन्जय तिमिल्सिना, नेपाली का“गे्रस नगर कार्य समिति सचिव मोतीराम भण्डारी, नेपाल मगर संघ जिल्ला समिति अध्यक्ष चक्र अस्लामी, पत्रकार पदम सापकोटा, नया“ शक्तिका हरी तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका तिलक परियार, नेकपा एमालेका जिल्ला सदस्य सुर्यचन्द्र भट्टराई, बडघर रामफल चौधरी, लगायतले बोल्नु भएको थियो । गोपाल चौधरीले स्वागत गर्नु भएको कार्यक्रममा खडक गुरुङ्गले सञ्चालन  गर्नु भएको थियो ।
 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार