News & Events»
एक करोड १० लाख ८० हजार सात सय रुपैया बराबरको आयव्यय पारित गर्दै किसान मल्टि प्रपोज प्रा.लि. टीकाप

 टीकापुर ०३ असोज, 

एक करोड १० लाख ८० हजार सात सय ३४ रुपैया २१ पैसा बराबरको आयब्यय पारित गर्दै किसान मल्टि प्रपोज प्रा.लि. टीकापुरको तेस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले तेजीराम दहितको अध्यक्षतामा नौं सदस्यिय नया कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्षमा फिरुलाल चौधरी, कोषाध्यक्षमा रामकृष्ण चौधरी, सचिवमा खुशिराम चौधरी र दूई जना महिलासहित नौ जनाको नया कार्यसमिती गरेको छ । 
किसान मल्टि प्रपोजमा अहिले साविक टीकापुर नगरपालिका, दुर्गौली, पथरैया, मुनुुवा, नारायणपुर, धनसिंहपुर, जोशिपुर र भजनी गाविसमा ४२३ जना किसानको सेयर सदस्य छन् । 
साधारण सभामा जानकी गाँउपालिकाका अध्यक्ष प्रदिप चौधरी, जमरा कुला सिंचाई जल उपभोक्ता समितीका अध्यक्ष लालबिर चौधरी, मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र (हुराड्स)का अध्यक्ष परशुराम महत्तो, वडा नम्बर ७ का वडाध्यक्ष रामलाल चौधरी लगायतको उपस्थिती रहेको थियो । 
किसान मल्टि प्रपोजका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई खुशीराम चौधरीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमलाई रामलाल चौधरीले स्वागत गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार