News & Events»
लागु औषध दुव्यसन तथा ओसार पसार विषयक अन्र्तक्रिया टीकापुरमा सम्पन्न

 टीकापुर ०३ असोज, 

लागु औषध दुव्यसन तथा ओसार पसार विषयक अन्र्तक्रिया कार्यक्रम टीकापुरमा भएको छ । नया“ बिहानी पुनः स्थापना केन्द्र टीकापुर र टीकापुर यूवा क्लवको आयोजनामा अन्र्तक्रिया कार्यक्रम भएको हो । 
कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल, ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख वसन्त बोहरा, सशस्त्र प्रहरी वल उग्रतारा गण टीकापुरका प्रमुख एसपी जनकबहादुर बोहरा, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी टीकाबहादुर कार्की, विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार, दुव्र्यसनीका अभिभावक लगाएतको सहभागिता रहेको थियो । 
कार्यक्रममा सहभागिहरुले दुव्र्यसनी नियन्त्रणका लागि आफ्नै घरबाट शुरुवात गर्नु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रम नयॉ बिहानी पुनः स्थापना केन्द्रका अध्यक्ष हेमन्त शाहुको अध्यक्षतामा भएको लेखापाल कटक सोडारीले जानकारी दिनुभयो । नया“ बिहानी पुनः स्थापना केन्द्रमा अहीले २६ जना दुव्र्यसनीहरु रहेका छन् । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार