News & Events»
विद्यार्थी संगठनको विरोध

 टीकापुर ०७ असोज, 

टीकापुरका विद्यार्थी संगठनले अनुगमन टोलीलाई गरेको अवरोधप्रति ध्यानाकर्षण भएको जनाउदै सयुक्त विज्ञप्ती मार्फत विरोध जनाएका छन् । 
खुला बजार र उपभोक्ताले गुणस्तरीय बस्तु उपभोग गर्न पाउनु पर्ने हक विपरित उपभोक्ताको स्वास्थ्य र जीवनसंग खेलवाड गर्ने र राजश्व छल्ने व्यापारीका पक्षमा लाग्दै उद्योग वाणिज्य संघ जस्तो गरिमामय संस्थाबाटै अनुगमनमा अवरोध गर्न नहुने विज्ञप्तीमा उल्लेख छ ।
अनेरास्ववियू कैलालीका अध्यक्ष देवेन्द्र शाह, अनेरास्ववियू क्रान्तिकारी कैलालीका उपाध्यक्ष चक्रबहादुर विष्ट, अखिल क्रान्तिकारी कैलालीका कोषाध्यक्ष पदमप्रसाद काफ्ले, टीकापुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष सुरेश प्रसाद शर्माद्वारा जारी विज्ञप्तीमा अनुगमन कार्यलाई नियमित गर्न र दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा – नेपाली5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार