News & Events»
सिट क्षमताभन्दा बढी यात्री नबोक्न जिल्ला प्रशासन कार्यालय कैलालीको यातायात व्यवसायीहरुलाई आग

 धनगढी ०९ असोज, 

जिल्ला प्रशासन कार्यालय कैलालीले यात्रीबाहक बसका चालक तथा मालिकहरूलाई सिट क्षमताभन्दा बढी यात्री नबोक्न आग्रह गरेको छ । स्थानीय प्रशासनले चाडबाडको समयमा बसमा आवतजावत गर्ने यात्रीको चाप हुने भएकाले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासनले ट्राफिक नियम पालना नगरेको पाइएमा कानूनी कारबाही गरिने दोर्होयाएको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सिट क्षमताभन्दा बढी यात्री बोकेका कारण दुर्घटनामा बृद्धि भएको सन्दर्भमा यात्री स्वयं पनि सचेत हुन आग्रह गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले दशैंतिहारको समयमा यात्रीहरूको चापलाई दृष्टिगत गरी बस संख्या बृद्धि गर्न आग्रह गरिएकोमा यातायात व्यावसायीहरू सहमत भएको बताउनु भयो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार