News & Events»
प्रहरी नायव उपरिक्षक टीका बहादुर कार्कीलाई स्वागत

 टीकापुर ०९ असोज, 

कैलाली होटल व्यावसायी संघले ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक टीका बहादुर कार्कीलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक कार्कीले चाडपर्वको समयमा विकृति विसंगती सृजना हुने खालका कुनै पनि गतिविधी नगर्न होटल व्यावसायीलाई आग्रह गर्नु भएको छ । आफु होटल व्यावसायीहरुसंग सहकार्य गरेर अगाडी बढ्ने पनि बताउनु भयो ।
 कैलाली होटल व्यावसायीसंघका अध्यक्ष विरमञ्जन बटालाको अध्यक्षमा भएको कार्यक्रममा चेत बोहरा, रविन्द्र विष्ट, सुर्यबहादुर बटाला, भिम बहादुर साउद, पत्रकार झलनाथ खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको अध्यक्ष बटालाले जानकारी दिनु भयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार