News & Events»
पर्यटन दिवसमा टीकापुरमा खिर महोत्सव

 टीकापुर ११ असोज, 

विश्व पर्यटन दिवस पारी टीकापुरमा खिर महोत्सव भएको छ । टीकापुर पर्यटन समितिको आयोजनामा खिर महोत्सव भएको हो । स्थानीय परिकारप्रति उपभोक्तालाई आकर्षित गर्न र रैथाने धानको चर्चाका लागि खिर महोत्सव गरेको समितिका अध्यक्ष थर्कबहादुर शाहले बताउनु भएको छ । 
यस वर्षपनि कालिमार्सी, जडन, जोरायली बास्मति, केराको खिर महोत्सवमा राखिएका छन् । शाहको संयोजनमा टीकापुरमा पर्यटकीय उत्पादन प्रवद्र्धन गर्न हरेक वर्ष खिर महोत्सव, ढिक्री महोत्सव हुदै आएको छ ।
पर्यटन दिवसको अवसरमा टीकापुरमा खिर महोत्सव भएको छ । टीकापुर पर्यटन विकास समितिले हरेक वर्ष खिर महोत्सवको आयोजना गर्ने गर्दछ । महोत्सवमा विभिन्न रैथाने चामलको खिरका परिकारहरु रहेका थिए ।  महोत्सवमा अछामको जडन चामल,डोटीको जोरायल बासमति चामल,कर्णाली अञ्चलमा फल्ने मर्सि चामलको खिर रहेको थियो । खिर खाने चलन नेपालीहरुको संस्कृति हो । विभिन्न जिल्लाका रैथाने चामलबाट बनाएको खिर खान पाउदा निकै खुसी लागेको टीकापुरका जगत बहादुरथापा बताउछन्.........१......।। 
यसरी आयोजना गरिने खिर महोत्सव पनि पर्यटनको एउटा पाटो हो । विभिन्न खालका खानाका परिकाहरु पर्यटनका आकर्षणका केन्द्र ब्ँन्न सक्छन् । यसको  प्रवद्धन र प्रचारप्रसार गर्न आवश्यक छ भन्नुहुन्छ चिसा पानी पर्यटन विकास समितिका सदस्य मातृका तिमिल्सेना। 
टीकापुरमा आयोजन गरिने खिर महोत्सवको माध्यमबाट स्थानिय स्तरमा पर्यटकिए गतिविधी गर्न खोजिएको र देशका विभिन्न क्षेत्रमा उत्पादन हुने धानका बारेमा जानकारी दिन पनि खिर महोत्सवको आयोजना गरिएको टीकापुर पर्यटन विकास समितिका अध्यक्ष थर्क बहादुर शाह बताउनु हुन्छ । 
यस्ता  कार्यक्रमले स्थानिय स्तरको विकासका साथै राष्ट्रिय स्तर सम्म पहिचान गर्न सहयोग पुग्ने भएकोले सबैको सहयोगका अपेक्ष्ाँ गरेका बताउनु हुन्छ फरी पनि अध्यक्ष थर्कबहादुर शाह।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार