News & Events»
आज दशैँको सातौ दिन फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्र्याईयो

 टीकापुर ११ असोज, 

वडा दशैको सातौ दिन आज फुलपाती हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्र्याईएको छ । दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा सुभसाइतको रुपमा फुलपाती भित्र्याउने चलन छ । उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत शुभसाइतका रुपमा विधिपूर्वक भित्रयाइएको छ । 
घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु भएको छ । थारु समुदायमा आजको दिन  देवता पुज्नलाई प्रसाद तयार पार्ने भाडा नजीकैको खोलामा गएर सफा गर्ने र स्नान गरि फर्कन्छन् र भोलीको दिनमा ढिक्री पुज्नलाई सामाग्रीहरु तयार पार्ने गर्छन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार