News & Events»
मुक्त मञ्च नेपालको आयोजनामा मुक्तक बसाई कार्यक्रम टीकापुरमा

 टीकापुर २१ असोज, 

मुक्त मञ्च नेपालको आयोजनामा मुक्तक बसाई कार्यक्रम टीकापुरमा भएको छ । मञ्चका अध्यक्ष निर्दोष डेबिटको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार, चित्रकार, कलाकार तथा रेडियो नेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रमका संचालक रमेश पौडेल प्रमुख अतिथि रहनुभएको थियो । 
  
कार्यक्रममा साहित्यकार श्रेष्ठप्रिया पत्थर र टीकापुर नगरपालिकाका नगर उपप्रमुख केशरी विष्ट विशिष्ट अतिथि रहनुभएको थियो । अर्जुन बेघरले संचालन गर्नुभएको कार्यक्रममा साहित्यकारहरु गगनसिंह थापा, बलबहादुर रावल, अशोक बोहरा असिम पीडा, दिब्यसागर साउंद, मिनबहादुर थापा, आर्त अकुलिन, धनराज अविरल, गणेश पहराई, माधवी घर्तिमगर, धर्मराज देवकोटा, पल्लबी भट्ट, नवराज रिमाल लगायतका साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार