News & Events»
लम्कीचुहा नगरपालिका वडा न. १ लम्कीमा रक्तदान कार्यक्रम, ६० प्वाइन्ट रगत संकलन

 लम्की २१ असोज, 

लम्कीचुहा नगरपालिका वडा न. १ लम्कीमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मीशन वी क्यानको आयोजना तथा राइजिङ युथ फाउन्डेसन र बिहानी युवा क्लबको सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा र क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र धनगढीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले रक्तदान गरेर गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख बजगाईले लम्की चुहाका युवाहरुले थालनी गरेको सकारात्मक कामको प्रसंशा गर्दै यस्ता काममा नगरपालिकाको साथ रहने बताउनु भएको थियो । रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको पत्रकार रंग तिमिल्सिनाले जानकारी दिनुभयोे । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार