News & Events»
शाहीपुर कर्णाली सामुदायिक वनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

 टीकापुर २५ असोज, 

टीकापुर नगरपालिका वडा नं. ५को  शाहीपुर कर्णाली सामुदायिक बनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले धर्मराज जैशीको अध्यक्षतामा गठन भएको  १३ सदस्यीय पुरानो कार्य समितिलाई सर्वसम्मवत रुपमा चयन गरेको छ । बनका अध्यक्ष धर्मराज जैशकिो अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी इलाका बन कार्यालय जगतपुरका दिर्घराज उपाध्याय र विशिष्ट अतिथी वडा अध्यक्ष रामशंकर डगौरा रहनु भएको थियो । कविराम पुन मगरले स्वागत गर्नु भएको कार्यक्रममा गगनसिह ठकुल्ला, कन्हैया चौधरी, गणेश ठकुल्ला, नेत्रबहादुर केसी, तेजनराम चौधरी लगाएतले मन्तव्यराख्नु भएको थियो ।  कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७४को २ लाख ३४ हजार ८सय ५५ रुपैया बराबरको आयव्यय विवरण  प्रस्तुत गरिएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार