News & Events»
टीकापुर नगरपालिकाका वडा नं. ९ मा घरमै गएर भत्ता वितरण कार्य शुरु

 टीकापुर ३० असोज, 

टीकापुर नगरपालिका केही वडाहरुले गाउ टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेका छन् । स्थानिय तहको निर्वाचनको समयमा धेरै जसो वडाध्यक्षहरुले गाउ टोलमै पुगेर भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका थिए । उनिहरुले त्यसैको कार्यान्वयनको रुपमा लिएका छन् । 
वडा नम्बर १ को ज्योति नगरबाट भत्ता बितरण हिजोबाट शुरु गरीएको छ । वडा नं. ९ मा पनि हिजो देखी घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सुरु भएको छ । वडा नं. ९ को पायल गाउस्थित ९३ वर्षीया नरपता आउजीलाई दोसल्ला ओढाएर सम्मान सहित सामाजिक सुरक्षा भत्ता वितरण कार्य उहाकै घरबाटसुरु गरिएको हो । 
यस्तै वडा नम्बर ६ मा पनि गाउ टोलमै गएर सामाजिक सुरक्षा भत्ता बितरण शुरु भएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार