News & Events»
लागु औषध सहित २ जना पक्राउ

  धनगढी ३० असोज, 

प्रहरी चौकी त्रिनगरबाट भन्सार ब्यारेलमा खटिईएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा २ जनालाई लागु औषद सहित पक्राउ परेको छ । प्रहरीले धनगढी उप महानगरपालीका वडा नम्बर ४ बस्ने २२ वर्षिय भुपेन्द्र भट्ट र डडेल्धुरा दमडा गा.पा. ४ बस्ने करन भाटलाई हिजो पक्राउ गरेको हो । 
उनिहरुको साथबाट २३ ट्याब्लेट स्पास्मो, १२ ट्याब्लेट नाईट्रोभेट, ३ पिस कोपट्याब लागु औषध बरामद गरी आवश्यक कारबाहीको लागी हिरासतमा राखीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।  
यस्तै प्रहरीले जुवा खेलिरहेको अवस्थामा हिजो एक लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । 
उहाँले जुवा ऐनअनुसार उनीहरूलाई कारबाही गरिने बताउनुभयो । जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार